Cannabis Yogi

Cannabis Yogi नेपाल गाँजा बैधानिक महाअभियान

Breaking BAD LAWS...!Chillum Sessions @4:20PM 4/20/2081.   #नेपालगाँजाबैधानिकमहाअभियान    #नेपालबन्छजबनेपालमैबन्छ      #...
03/08/2024

Breaking BAD LAWS...!
Chillum Sessions @4:20PM 4/20/2081.
#नेपालगाँजाबैधानिकमहाअभियान #नेपालबन्छजबनेपालमैबन्छ #देखीस #गाँजा

02/08/2024

Hiii 5 days guysAnubandha Pradhan Rhigendra Giri Dajuharu🖤🖤
01/08/2024

Hiii 5 days guys
Anubandha Pradhan
Rhigendra Giri
Dajuharu🖤🖤

आज आन्दोलनक चौथौ दिन आमरण अनशनको छैठौ दिन विश्व साइकल यात्री अजित बराल र नेपाल सरकार को पुर्व राष्ट्र सचिव भिम उपाध्यय  ...
01/08/2024

आज आन्दोलनक चौथौ दिन
आमरण अनशनको छैठौ दिन
विश्व साइकल यात्री अजित बराल र नेपाल सरकार को पुर्व राष्ट्र सचिव भिम उपाध्यय को साथ हाम्रो नेपाल गाँजा वैधानिक महाअभियान को अनशन कार्यक्रम मा उपस्थिथी र येकेबद्धता जनाइदिनु भएको छ ।
धन्यवाद

30/07/2024

कसैको बिषय हुन सक्छ गाँजा।
कसैको राजनिति हुन सक्छ गाँजा।
कसैको ओखति हुन सक्छ गाँजा।
कसैको धुवाँ हुन सक्छ गाँजा।
कसैको डाठबाट घर बनाउने सपना हुन सक्छ गाँजा।
कसैको रेसाबाट कपडा लगाउने सपना हुन सक्छ गाँजा।
कसैको बयापार हुन सक्छ गाँजा।
मेरो चै जिवन हो गाँजा बस।

जयदेश जयचरेश

देश GAJA NAKHANEY HARU LE BIGAREY😡  #बुझिस ??p
29/07/2024

देश GAJA NAKHANEY HARU LE BIGAREY😡 #बुझिस ??p

गाँजा वैधानिकताको माग गर्दै दुई युवाले काठमाडौंमा आमरण अनशन सुरू गरेका छन्।जय देश जय चरेश। #नेपालगाँजाबैधानिकमहाअभियान  ...
29/07/2024

गाँजा वैधानिकताको माग गर्दै दुई युवाले काठमाडौंमा आमरण अनशन सुरू गरेका छन्।
जय देश जय चरेश।
#नेपालगाँजाबैधानिकमहाअभियान #नेपालबन्छजबनेपालमैबन्छ #देखिस #गाँजा

सोमबार दिउँसोदेखि काठमाडौंस्थित जय बागेश्वरी मन्दिर डबली परिसरमा दुई युवाले आमरण अनशन सुरू गरेका हुन्।

Address

Kathmandu

Telephone

+9779851113576

Website

Alerts

Be the first to know and let us send you an email when Cannabis Yogi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Cannabis Yogi:

Shortcuts

Share