DRS Loksewa STUDY

DRS Loksewa STUDY आज किताब भोलि कुर्सि

24/03/2026

१६ औं योजनाले सञ्चार तथा सूचना प्रविधि सम्बन्धी के कस्ता सोच, लक्ष्य, उदेश्य र रणनीति
special
My page for more update

Do follow for live Gk MCQ class
23/03/2026

Do follow for live Gk MCQ class

केही सामानय जानकारी
23/03/2026

केही सामानय जानकारी

UNO र Nepal
17/02/2026

UNO र Nepal

2025 समसामायिक
17/02/2026

2025 समसामायिक

16/02/2026

आफनो उतर कमेन्ट गर्नुस... यसको सही उत्तर भोलि साँझ ६ बजे आउने छ।।

१. सन् २०२५ अनुसार Nepal मा जेन्जी आन्दोलन पछि को प्रधानमन्त्री को हुन्?
A. शेरबहादुर देउवा
B. पुष्पकमल दाहाल
C. सुशिला कार्की
D. KP Sharma Oli

२. नेपालको केन्द्रीय बैंक कुन हो?
A. कृषि विकास बैंक
B. राष्ट्रिय वाणिज्य बैंक
C. नेपाल राष्ट्र बैंक
D. कर्मचारी सञ्चय कोष

३. नेपालको संसदको माथिल्लो सदनलाई के भनिन्छ?
A. प्रतिनिधि सभा
B. राष्ट्रिय सभा
C. संविधान सभा
D. मन्त्रिपरिषद्

४. नेपालको हालको राष्ट्रपतिको नाम के हो?
A. विद्यादेवी भण्डारी
B. राम चन्द्र पौडेल
C. सुवास नेम्वाङ
D. भीम रावल

५. नेपालको संविधान कहिले जारी भएको हो?
A. २०६२ असोज ३
B. २०७० जेठ १५
C. २०७२ असोज ३
D. २०७४ मंसिर १०

६. लोकसेवा आयोगको मुख्य कार्यालय कहाँ रहेको छ?
A. ललितपुर
B. भक्तपुर
C. कीर्तिपुर
D. काठमाडौं

७. नेपालमा हाल संघीय संरचनाअनुसार कति प्रदेश छन्?
A. ५
B. ६
C. ७
D. ८

८. नेपाल टेलिकम कुन सरकारी संस्थाअन्तर्गत पर्छ?
A. रक्षा मन्त्रालय
B. गृह मन्त्रालय
C. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
D. अर्थ मन्त्रालय

९. नेपालको राष्ट्रिय खेल कुन हो?
A. क्रिकेट
B. फुटबल
C. भलिबल
D. कबड्डी

१०. नेपालको सर्वोच्च अदालत कहाँ अवस्थित छ?
A. पाटन
B. काठमाडौं
C. भक्तपुर
D. कीर्तिपुर

16/02/2026

लोकसेवा सपना होइन — योजना हो

  this IQ
27/11/2025

this IQ

20/11/2025

लोकसेवा आयोगको प्रथम अध्यक्ष को थिए ?

Address

Kathmandu
Kathmandu

Telephone

+9779812756901

Website

Alerts

Be the first to know and let us send you an email when DRS Loksewa STUDY posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share