03/02/2026
#राष्ट्रिय_दायित्वमा_नेपाल_प्रथम
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mr. Chayada, Education Website, Kathmandu.
03/02/2026
#राष्ट्रिय_दायित्वमा_नेपाल_प्रथम
04/01/2026
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल
पशुपति विभाग (काठमाडौँ उपत्यका)
ज्ञान, शील र एकताको आदर्शलाई आत्मसात् गर्दै विद्यार्थीहरूमा वैचारिक स्पष्टता, नैतिकता, नेतृत्व क्षमता तथा जीवन उपयोगी सीपको विकास गर्ने उद्देश्यले प्राज्ञिक विद्यार्थी परिषद्, नेपालद्वारा काठमाडौँ उपत्यकामा अध्ययनरत करिब २०० जना विद्यार्थीहरूका लागि ‘मेरो देश, मेरो जिम्मेवारी’ विषयक एक दिवसीय प्रशिक्षण वर्ग आयोजना गर्न गइरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउदछौँ।
उक्त प्रशिक्षण वर्गले विद्यार्थीहरूको वैचारिक, नैतिक तथा व्यक्तित्व विकासमा सकारात्मक र दीर्घकालीन योगदान पुर्याउने विश्वास लिइएका छौँ। तसर्थ, सम्बन्धित शैक्षिक संस्थाहरूमा अध्ययनरत इच्छुक विद्यार्थीहरूलाई यस कार्यक्रममा सहभागी गराइदिनुहुन तथा स्वयं सहभागी भई कार्यक्रमको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
कार्यक्रम विवरण
📍 स्थान : त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको सभाहल, कीर्तिपुर, काठमाडौँ
📅 मिति : २०८२ पौष ३० गते (बुधबार)
⏰ समय : दिउँसो ११:०० बजे
📌 इच्छुक विद्यार्थीहरूले तल दिइएको Google Form मार्फत अनिवार्य रूपमा दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
🔗 दर्ता लिंक : https://forms.gle/99tSeBbqePhcHP6r9
PVP NEPAL
27/11/2025
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गोकर्णेश्वर नगर एकाइद्वारा बालसुधार मा.विमा एकदिवसीय नगर अभ्यास वर्ग २०८२ सम्पन्न।
27/03/2025
07/11/2024
छठ पर्वको पावन अवसरमा सूर्य उपासना र आस्थाको यस महान पर्वले सबैलाई शान्ति, समृद्धि र सुख प्रदान गरोस्। जय छठी माई! PVP NEPAL
10/09/2024
जिल्ला प्रशासन कार्यालय काठमाडौँका #प्रमुख_जिल्ला_अधिकारी (CDO) #जितेन्द्र_बस्नेत ज्यूसँग प्राज्ञिक परिचय !