06/07/2026
✈️🇯🇵 शुभ यात्रा! Ms. Devi Karki
तपाईंको आगामी यात्रा सफलता, नयाँ सिकाइ र अविस्मरणीय अनुभवहरूले भरिपूर्ण रहोस् भन्ने शुभकामना। 💐💐
जापान अध्ययन यात्राका लागि Learnium Education Consultancy Pvt. Ltd. माथि विश्वास गर्नु भएकोमा हार्दिक धन्यवाद।
तपाईंको उज्ज्वल भविष्यको कामना गर्दै सफलताको शिखर चुम्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं। 🌸🎓