One Year B.Ed., Ranipokhari

One Year B.Ed., Ranipokhari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from One Year B.Ed., Ranipokhari, Education Website, Sanskrit Se. School Building RaniPokhari, Kathmandu.

नेपाल सरकारलाई आवश्यक पर्ने माध्यामिक तहका दक्ष जनशक्ति परीपुर्ति गर्ने उदेश्यले नेपाल संस्कृत विश्वविद्यालयले मिति २०५६ साल पौष देखि दरवार हाइस्कुल संस्कृत माध्यामिक विद्यालयको भवनमा सन्ध्याकालिन समयमा आङ्गिक कार्यक्रमको रुपमा सञ्चालन गर्दै आएको छ ।

06/08/2026
05/08/2026

अनलाइन फारम भरेका तर भेरिफाइ नभएकाहरुकोलागी जरुरी सुचना
२०८३।०४।२0 गते सम्म २२ जना विद्यार्थीहरूको अनलाइन फारम भेरीफाइ नभएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ।
नियमित विद्यार्थीहरूले क्याम्पसमा बुझाउनुपर्ने शुल्क यस क्याम्पसको बैँक खातामा बुझाएको बैँक भौचर र आंशिक विद्यार्थीहरूका हकमा मार्कसिटको फोटोकपि तोकिएको शुल्क बैँकमा बुझाएको सक्कल भौचर साथमा लिएर भेरिफाइका लागि क्याम्पसमा आउनुपर्ने छ । अन्यथा परीक्षा फारम अस्वीकृत हुने, प्रवेशपत्र नआउने तथा परीक्षामा सहभागी हुन नपाउने व्यहोरा जानकारी गराइन्छ ।

31/07/2026
29/07/2026

अनलाइन फारम भरेका तर भेरिफाइ नभएकाहरुकोलागी जरुरी सुचना

२०८३।०४।१४ गते सम्म ५२ जना विद्यार्थीहरूको अनलाइन फारम भेरीफाइ नभएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ।

नियमित विद्यार्थीहरूले क्याम्पसमा बुझाउनुपर्ने शुल्क यस क्याम्पसको बैँक खातामा बुझाएको बैँक भौचर र आंशिक विद्यार्थीहरूका हकमा मार्कसिटको फोटोकपि तोकिएको शुल्क बैँकमा बुझाएको सक्कल भौचर साथमा लिएर भेरिफाइका लागि क्याम्पसमा आउनुपर्ने छ । अन्यथा परीक्षा फारम अस्वीकृत हुने, प्रवेशपत्र नआउने तथा परीक्षामा सहभागी हुन नपाउने व्यहोरा जानकारी गराइन्छ ।

16/07/2026

सूचान
अनलाइन फाराम भरी सकिने पछि ः
लाग्ने शुल्क वुझाएको बैक भौचर र आंशिकविद्यार्थीहरुको हकमा मार्कसिटको फोटोकपी भेरिफाइकोलागी ल्याउनु पर्ने छ अन्यथा परीक्षा आवेदन फाराम अस्वीकृत हुनेछन् / प्रवेश पत्र आउदैन र परीक्षा दिन पाईने छैन

Nepal Sanskrit University परीक्षा फाराम सम्बन्धी सूचना यस परीक्षा नियन्त्रण कार्यालयद्वारा मिति २०८३। ०३।२२ गते प्रकाशित...
14/07/2026

Nepal Sanskrit University
परीक्षा फाराम सम्बन्धी सूचना
यस परीक्षा नियन्त्रण कार्यालयद्वारा मिति २०८३। ०३।२२ गते प्रकाशित परीक्षा फाराम भर्ने सम्बन्धी सूचनाअनुसार विद्यार्थीहरुले form.nsuexam.edu.np वा दिइएको लिङ्कमा गई user मा ने.सं.वि. रजिष्ट्रेशन (दर्ता) नम्बर र password मा आफ्नो जन्ममिति (yyyy/mm/dd) राखी अनलाइन फाराम भर्न सकिने छ ।
http://form.nsuexam.edu.np/Login

सूचना ।  ने.सं.वि. परीक्षा नियन्त्रण कार्यालयद्वारा २०८३ सालमा सञ्चालन गरिने एकवर्षे शिक्षाशास्त्री (इलभ थ्भबच द्य।भ्म।)...
07/07/2026

सूचना ।

ने.सं.वि. परीक्षा नियन्त्रण कार्यालयद्वारा २०८३ सालमा सञ्चालन गरिने एकवर्षे शिक्षाशास्त्री (इलभ थ्भबच द्य।भ्म।) का नियमित, आंशिक र शिक्षण अभ्यास छुट २०८१ को वार्षिक परीक्षामा सम्मिलित हुन चाहने परीक्षार्थीहरुले नियम अनुसार परीक्षा आवेदन फाराम अनलाइनमार्पmत भरी २०८३ साल श्रावण १५ गते भित्र सम्वन्धित क्याम्पस ( एकवर्षे शिक्षाशास्त्री कार्यलय) मा आई भेरिफाई गराई सम्बन्धित सबैलाई यो सूचना प्रकाशित गरिन्छ ।

Address

Sanskrit Se. School Building RaniPokhari
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when One Year B.Ed., Ranipokhari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share