01/08/2025
Late post Shrawan 15
खीर खाने दिनको सबैमा शुभकामना
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sagun Pre-Primary School, School, Kathmandu.
01/08/2025
Late post Shrawan 15
खीर खाने दिनको सबैमा शुभकामना
12/05/2025
Our little Buddha
Happy Buddha Jayanti to you all.
नयाँ बर्ष २०८२ साल को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु शिक्षक, अभिभावकज्यूहरु, विधार्थीहरु सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।सगुन मन्टेश्वरी परिवार
Parents day event 2081.
Nursery group (loka loka)
12/03/2025
Holi hooooooo happy Holi to all.
आज ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस
'सबै महिला तथा बालबालिका लागि अधिकार,समानता र सशक्तिकरण ' भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।सम्पूर्ण महिला दिदि बहिनी हरुलाई शुभकामना।सहनशील र धै्यतापूर्वक काम गर्न सक्ने महिला हरु भगवान स्वरूप हुन।
Reading time for kids.
28/02/2025
ग्याल्पो ल्होसारको अवसरमा। ग्याल्पो ल्होसार मनाउनु हुने सम्पूर्णमा शुभकामना ।
19/02/2025
प्रजातन्त्र दिवसको सबैमा शुभकामना
सगुन मन्टेश्वरी परिवार ।
गोलढुंगा काठमाडौं
12/02/2025
Twinkle twinkle little star ⭐⭐⭐⭐
Month of Magh
our Lovely stars .
New face at sagun Montessori
Playing time.