११. सामाजिक सुरक्षा दिवस विसं २०८२ को नारा ?
लोक सेवा आयोग नेपाल
सम्पुर्ण समसामयिक जानकारी एकै ठाउमा
१०. संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित गाजा द्वन्द्व अन्त्य योजना तथा प्यालेस्टिनी क्षेत्र गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्नेसम्बन्धी प्रस्ताव कहिले पारित गरेको हो ?
९. संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन (एफएओ) ले बालीको रोग पत्ता लगाउन सञ्चालनमा ल्याएको एप्स कुन हो ?
८. हाल कार्यान्वयनमा रहेको पर्यटन नीति कुन हो ?
७. सरकारले बाघ गणनाका लागि तय गरेको मिति कुन हो ?
६. सरकारले घरजग्गा कारोबार गर्न इजाजत पत्र अनिवार्य गर्ने निर्णय कहिले गरेको हो ?
५. ‘बैङ्क अफ दी इयर’ २०२५ बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?
४. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले कुलपति राष्ट्रिय प्रवर्तन पुरस्कार २०८२ बाट कसलाई सम्मानित ग¥यो ?
३. रुसका राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा भारतको औपचारिक भ्रमण कहिले भएको हो ?
२. आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार २०८२ बाट कसलाई सम्मानित ग¥यो ?
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu