24/07/2021
गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मैप्रति नम:"
अर्थात्
"गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्, गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलालाई म नमस्कार गर्दछु ।"
अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरु प्रति गुरु पूर्णिमाको शुभकामना।
Guru Purnima, a day dedicated to honour teachers, mentors & gurus, who guide & impart an individual with their knowledge, values and teachings.
On this auspicious day Hrit Students council wishes all our respected teachers a very Happy Guru Purnima.