NepalJapan

NepalJapan Educational Purpose. Free Japan Related Counseling Services.

10/11/2022

Bed Making   ----------------------------------------------------                                                #仕事探し  ...
10/11/2022

Bed Making



----------------------------------------------------
#仕事探し #正社員 #派遣会社 #特定技能 #介護 #外国人
----------------------------------------------------

तोकुतेई गिनोउ भिषा पनि एक प्रकारको Working Visa नै हो । के कस्तो काम हुन्छ भनेर जान्नको लागी तलको लिङ्क हेर्नु होला । तो...
12/12/2021

तोकुतेई गिनोउ भिषा पनि एक प्रकारको Working Visa नै हो ।
के कस्तो काम हुन्छ भनेर जान्नको लागी तलको लिङ्क हेर्नु होला ।
तोकुतेइ गिनोउ भिषाको लागि केहि पढ्ने सामाग्रीका लिंकहरु ।
https://www.moj.go.jp/isa/content/930005372.pdf

तोकुतेई गिनोउ JFT- Basic लगाएतको परिक्षा ।

◉ JFT Test Exam website
https://www.jpf.go.jp/jft-basic/e/

※ Sample question नमुना प्रश्न
https://www.jpf.go.jp/jft-basic/sample/q01.html

※ परिक्षा दिने तरिका
https://www.jpf.go.jp/jft-basic/ne/about/index.html

※ परिक्षाको दिन पालना गर्नु पर्ने नियम हरु
http://ac.prometric-jp.com/testlist/ssw/common/onthetestday_J/index.html

तोकुतेइ गिनोउ भिषाको लागि केहि पढ्ने सामाग्रीका लिंकहरु ।

◉ नर्सिङ्ग केयर छेत्र
https://www.jaccw.or.jp/wp-content/uploads/2020/09/kaigo_tokutei_ginou_nepali_20211015.pdf

Prometric Skill Test for Nursing Nepal
http://ac.prometric-jp.com/testlist/nc/nursingcare_nepal.html

परिक्षा दिनको लागी prometric Id बनाउनु पर्छ र Test Reserve गर्नु पर्छ ।

( पहिले नै बनाउनु भएकोलहरुले त्यही प्रयोग गर्न सकिन्छ )

——————•••••••————————••••••••—————

#特定技能 #特定技能介護 #特定技能ビザ

——————•••••••————————••••••••—————

तोकुतेई गिनोउ भिषा पनि एक प्रकारको Working Visa नै हो । कुन कुन क्षेत्रमा के कस्तो काम हुन्छ भनेर जान्नको लागी तलको लिङ्...
09/12/2021

तोकुतेई गिनोउ भिषा पनि एक प्रकारको Working Visa नै हो । कुन कुन क्षेत्रमा के कस्तो काम हुन्छ भनेर जान्नको लागी तलको लिङ्क हेर्नु होला ।

https://www.moj.go.jp/isa/content/930005372.pdf

Educational Purpose😊

——————•••••••————————••••••••—————

#特定技能 #特定技能介護 #特定技能ビザ

——————•••••••————————••••••••—————

अहिले तत्काल दिन मिल्ने परिक्षाहरु 1) Nursing carehttp://ac.prometric-jp.com/testlist/nc/nursingcare_japan.html2) Agricu...
09/12/2021

अहिले तत्काल दिन मिल्ने परिक्षाहरु

1) Nursing care
http://ac.prometric-jp.com/testlist/nc/nursingcare_japan.html

2) Agriculture
http://ac.prometric-jp.com/testlist/agriculture/agriculture_japan.html

3) Automobile repair and maintenance
http://ac.prometric-jp.com/testlist/automobile/automobile_japan.html

January & February बाट दिन मिल्ने परिक्षा

4) Fishing industry(Aquaculture industry)
http://ac.prometric-jp.com/testlist/aquaculture/aquaculture_japan.html

5) Fishing industry (Fishery)
http://ac.prometric-jp.com/testlist/fisheries/index.html

परिक्षा दिनको लागी prometric Id बनाउनु पर्छ र Test Reserve गर्नु पर्छ ।【पहिले नै बनाउनु भएकोलहरुले त्यही प्रयोग गर्न सकिन्छ )

Educational Purpose😁

Credit : GS Nepal🙏🏻

——————•••••••————————••••••••—————

#特定技能 #特定技能介護 #特定技能ビザ

——————•••••••————————••••••••—————

07/12/2021

Tokutei Ginou Accommodation industry
तोकुतेई गिनोउ आवास उध्योग

特定技能宿泊業

होटेल/ Hotel
को परिक्षा कुरेर बस्नुभएकाहरुमा खुसीको खबर
February 2022 मा जापानको निम्न शहर र मितिमा परिक्षा हुने भएको सुचना आएको छ ।

※Tokyo 👉🏽2022/2/8, 2/9
※Fukuoka 👉🏽2022/2/13
※Osaka 👉🏽2022/2/14
※Nagoya 👉🏽2022/2/15

परिक्षा पर्म भर्ने मिति :-
2022/1/5 13:00 〜 2022/1/18 12:00
परिक्षा शुल्क : 7,000円

यो क्षेत्रमा के कस्तो काम गर्नु पर्छ भनेर जान्नको लागी तलको लिङ्क ओपन गरी भिडियो हेर्नु होला ।

https://www.ssw.go.jp/en/about/files/videos/accommodation.mp4

यो फर्म भर्नको लागी तलको लिङ्क बाट my page registration गर्नु पर्ने हुन्छ ।( पहिलेनै बनाउनु भएका हरुले पुरानै प्रयोग गर्न सक्नुहुनेछ )

https://sys.caipt.or.jp/signup

नोट: Hotel भन्नाले खाना नास्ता गर्ने नभई बास बस्ने भन्ने बुझ्नु होला ।



#宿泊業

Educational Purpose😁

Credit : GS Nepal🙏🏻

——————•••••••————————••••••••—————

#特定技能 #特定技能介護 #特定技能ビザ

——————•••••••————————••••••••—————

このルールは、「(しゅくはく)(ぎょう)(ぎのう)(そくてい)(しけん) (とうろく)に(かん)する(りよう)(きやく)」を、(みじか)くまとめたものです。このルールに(か)いていないことは、「(しゅくはく)(ぎょう)(ぎのう)(そくてい)(....

जापानमा तोकुतेई गिनोउ JFT- Basic लगाएतको परिक्षा दिदै हुनुहुन्छ भने तलका कुराहरु ध्यान दिएर पढ्नु होला ।धेरै जनाले परिक्...
04/12/2021

जापानमा तोकुतेई गिनोउ JFT- Basic लगाएतको परिक्षा दिदै हुनुहुन्छ भने तलका कुराहरु ध्यान दिएर पढ्नु होला ।

धेरै जनाले परिक्षा दिने तरिका थाहा नपाएर बिचमै परिक्षा सकिएको र फेल भएको सुनियो ।

एक पटक फेल हुनुभयो भने 45 दिन पछि मात्र अर्को परिक्षा दिन पाईन्छ र 7,000 र अन्य मेहनत पनि खेर जान्छ ।
त्यसैले परिक्षा दिनु अघि तलका कुरा हरु अवस्य पढ्नु होला ।

※Sample question नमुना प्रश्न
https://www.jpf.go.jp/jft-basic/sample/q01.html

※परिक्षा दिने तरिका
https://www.jpf.go.jp/jft-basic/ne/about/index.html

※परिक्षाको दिन पालना गर्नु पर्ने नियम हरु
http://ac.prometric-jp.com/testlist/ssw/common/onthetestday_J/index.html

※परिक्षा तयारीको लागी डाउनलोड गर्नु होला।
https://www.irodori.jpf.go.jp/elementary01/pdf.html

Best of Luck✨👍🏻

Educational Purpose😊

Credit : GS Nepal🙏

——————•••••••————————••••••••—————

#特定技能 #特定技能介護 #特定技能ビザ

——————•••••••————————••••••••—————

✨😊 तँपाई जापानमै हुनुहुन्छ र साच्चिकै तोकुतेई गिनोउ भिषामा परिवर्तन गर्न चाहनुहुन्छ भने आवस्यक डकुमेन्टको तयारी गर्नु हो...
01/12/2021

✨😊 तँपाई जापानमै हुनुहुन्छ र साच्चिकै तोकुतेई गिनोउ भिषामा परिवर्तन गर्न चाहनुहुन्छ भने आवस्यक डकुमेन्टको तयारी गर्नु होला ।
कम्पनिमा मेनसेचुमा पास भए मात्र डकुमेन्ट बनाउछु भनेर नसोच्नु होला ।

पहिला मेनसेचु पास गरेर पछि डकुमेन्ट बनाउन नसकेर भिषा अप्लाई नगरेका हरु धेरै जना भएकोले अहिले कतिपय कम्पनि हरुले सबै डकुमेन्ट तयार भएका हरुलाई मात्र मेनसेचुमा राख्ने गरेका छन ।

तोकुतेइ गिनोउ भिषाको लागि आबस्यक DOCUMENTS हरु

1.(健康診断個人表)मेडिकल रिपोर्ट (तोकुतेइ गिनोउ भिषाको फर्म्याट अनुसार
http://www.moj.go.jp/isa/content/930005051.pdf )

2.課税証明書(पछिल्लो वर्षको करको प्रमाणपत्र)

3.納税証明書(कर तिरेको या तिर्न बाकी प्रमाणपत्र)

4.給与所得の源泉徴収票(आरुबाइतो गर्नु भएको ठाउँ बाट पाइने 1 वर्षको तलब बिबरण स्लिप ! जुन वर्षको 課税証明書 झिक्नु हुन्छ तेही वर्ष भित्र काम गरेको ठाउँ बाट निकाल्नु होला )

5..国民健康保険料(税)納付証明書)(राष्ट्रिय स्वास्थ्य बीमा भुक्तान प्रमाणपत्र)

6.被保険者記録照会(納付Ⅱ)(学生特例免除等)(नेंकिन अफिसमा गएर बिद्यार्थी बेलाको नेंकिनको पैसा छुट गराउन मिल्छ )

7.日本語学校/専門/大学の卒業、成績証明書、出席証明書(निह्न्गो /सेन्मोन या दाइ गाक्को को )�

8.退学証明書(Taigaku Shomei-sho)(गाक्को बिचैमा छोड्नु परेको अवस्थामा )

9その他(अन्य अवस्था अनुसार)

Educational Purpose😊✨

Credit : ✍️ Ibt Nepal

——————•••••••————————••••••••—————

#特定技能 #特定技能介護 #特定技能ビザ

——————•••••••————————••••••••—————

01/12/2021

😊 तोकुतेइ गिनोउ भिषाको लागि केहि पढ्ने सामाग्रीका लिंकहरु

◉ रेस्टुरेन्ट छेत्र
http://www.jfnet.or.jp/contents/gaikokujinzai/

◉ खाद्य उत्पादन छेत्र
https://www.shokusan.or.jp/wp-content/uploads/2020/10/ki_20201005_1.pdf

◉ कृषि क्षेत्र
Learning text(学習用テキスト)

▲Crop Farming(耕種農業)
https://asat-nca.jp/en/images/asat_cf_en.pdf

▲Livestock Farming(畜産農業)
https://asat-nca.jp/en/images/asat_lf_en.pdf

▲Confirmation and evaluation of Japanese ability [Crop Agriculture and Livestock Agriculture]
日本語能力の確認・評価【耕種農業・畜産農業共通】
https://asat-nca.jp/en/images/japanese_text.pdf

◉ नर्सिङ्ग केयर छेत्र
https://www.jaccw.or.jp/wp-content/uploads/2020/09/kaigo_tokutei_ginou_nepali_20211015.pdf

Educational Purpose✨😊

Credit : Ibt Nepal🙏🏻

——————•••••••————————••••••••—————

#特定技能 #特定技能介護 #特定技能ビザ

——————•••••••————————••••••••—————

मेनसेचु - अन्तर्वार्ता १ - आनातानो नामाएवा नान देस्का / ओनामाएवा ओसिएत्ते कुदासाई   [ तपाईंको नाम भन्नुहोस् ]👉️ वातासिनो...
11/09/2021

मेनसेचु - अन्तर्वार्ता

१ - आनातानो नामाएवा नान देस्का / ओनामाएवा ओसिएत्ते कुदासाई [ तपाईंको नाम भन्नुहोस् ]

👉️ वातासिनो नामाएवा ________ देस. [मेरो नाम ______ हो ] जात पहिला अनि नाम

२ - आनातावा नान साई देसका / ओईकुचु देसका . [ तपाईं कति बर्ष हो ?]

👉️ वातासिवा इमा _______ साई देस .
[ म अहिले _____ बर्ष हो ]

३- आनातानो उचिवा दोको देसका. [ तपाईंको घर कहाँ हो ?]

👉️ वातासिनो उचिवा ______ देस .
[ मेरो घर _______ हो ]

४ - आनातावा इमा दोकोनि सुन्देइमासका ?
[ तपाईं अहिले कहाँ बस्नु हुन्छ ?]

👉️ वातासिवा इमा _____ नि सुन्देइमास .[ म अहिले ______ मा बस्छु ]

५ - सेनेनगाप्पि ओ ओसिएत्ते कुदासाई / सेनेनगाप्पिवा इचु देसका / इचु उमारेमासिताका . [ जन्म मिति भन्नुहोस् कहिले जन्मिनु भएको ?]

👉️ ____ नेन ____ गाचुनो ______ निचि देस . [ बर्ष _____ महिनाको___ तारिख हो .

६ - आनातानो तान्ज्योबिवा इचु देसका/ तान्ज्योबिवा नान गाचु नान निचि देसका .[ तपाईंको birthday कहिले / birthday कुन महिना कुन तारिख हो ]

७- ओकुनिवा दोचिरा देसका / कुनिनो नामाएवा नान देसका .[ तपाईंको देस कता हो / देसको देसको नाम के हो ?]

👉️ वातासिनो कुनिवा_______ देस .
[ मेरो देस ______ हो]

८ - इचुकारा निहोङ्गो ओ बेन्क्योसित्तेइमासका /[ कैले देखि जापानी भासा पढ्नु हुदैछ ?]
👉️__________ कारा बेन्क्योसित्तेइमास .___[ बाट पढिरहेको छु]

९- इमा नानि ओ सित्तेइमासका / साईकिन नानि ओ सित्तेइमासका? [अहिले / आजभोलि के गर्नु हुदैछ ?]

👉️ गाक्कुसेई देस [ बिद्यार्थी हो ]

१०- कोउकोउ / दाईगाकुवा इचु सोचुग्योसिमासिताका . [ +२ / university कहिले सक्नु भएको ?]

११-आनातानो स्युमिवा नान देसका.[ तपाईंको रुचि के हो ]

👉️ होन ओ योमु कोतो देस / साख्खा ओ सुरु कोतो देस / एनिमि ओ मिरु कोतो देस स्यासिन ओ तोरु कोतो देस.[ किताब पढ्ने हो / फुटबल खेल्ने हो/ एनिमि हेर्ने हो / फोटो खिच्ने हो ]

१२- आनातावा दाईगाक्कुसेई देसका . [ तपाई university को student हो ?]

👉️ हाई दाईगाकुसेई देस / इए दाईगाकुसेई ज्या आरिमासेन .[ हजुर university को student हो / होइन university को student होइन ]

१३- दाईगाकुनो नामाएवा नान देसका .[ university को नाम के हो ]

👉️________ देस . [ हो ]



——————•••••••————————••••••••—————

#特定技能 #特定技能介護 #特定技能ビザ

——————•••••••————————••••••••—————

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when NepalJapan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to NepalJapan:

Shortcuts

Share