11/03/2026
Study in UK 🇬🇧
👉 Get Universities (Inside/Outside London)
👉 MOI Accepted
👉 Gap Accepted
👉 Scholarships Available upto 15%
🔥 Limited Seats – Apply Now!
📩 Message us now for free counselling & application support!
08/03/2026
हिम्मत, धैर्य र प्रेरणाको प्रतिक सबै नारीहरूलाई महिला दिवसको धेरै धेरै शुभकामना।
04/03/2026
हाम्रो आवाज नै हाम्रो शक्ति हो। परिवर्तनको सुरुवात मतदानबाट हुन्छ। आउनुहोस्, भविष्यको जिम्मा आफैं लिऔँ र सही नेतृत्व चयन गरेर नयाँ इतिहास बनाऔँ। जय देश, जय नेपाल! 🇳🇵
02/03/2026
होली २०८२ को शुभ अवसरमा मंगलमय शुभकामना।
15/02/2026
महाशिवरात्रिको शुभकामना! हर हर महादेव! 🙏
23/01/2026
वीणावादिनी माताको आशीर्वादले
अज्ञानताको अन्धकार हटोस्,
ज्ञानको उज्यालो फैलियोस्।
सरस्वती पूजाको हार्दिक मंगलमय शुभकामना।
19/01/2026
सोनाम ल्होछार २०८२ को शुभकामना!
11/01/2026
हामीलाई एकतामा बाँध्ने इतिहासप्रति नमन।
पृथ्वी जयन्तीको मंगलमय शुभकामना।
01/01/2026
हरेक बिहान नयाँ उत्साह,
हरेक दिन नयाँ सफलता
र हरेक क्षण खुशीले भरियोस्।
नयाँ वर्ष २०२६ को शुभकामना!
30/12/2025
तामु ल्होसार २०८२ को हार्दिक मंगलमय शुभकामना।
25/12/2025
Wishing you a Merry Christmas! May it be full of love, laughter and everything that makes you smile.
30/10/2025
Congratulations Miss. Kritika Tamang on getting a student visa. We wish you a wonderful future endeavor. Thank you for trusting us.