19/12/2025
सम्बन्धित क्षेत्रका अनुभविलाई विशेष प्राथमिकता दिईने छ।
थप जानकारीका लागि whatsapp ९८५७८५५५८६ (9857855586) मा message गर्नुहोला।
उच्च शिक्षाका लागि देश होस् या विदेश…
एक पटक सम्झिनै पर्ने नाम- सि-एस् (C-ACE)
19/12/2025
सम्बन्धित क्षेत्रका अनुभविलाई विशेष प्राथमिकता दिईने छ।
थप जानकारीका लागि whatsapp ९८५७८५५५८६ (9857855586) मा message गर्नुहोला।
See you soon Ghorahi….
We are coming soon in our own Dang
We are coming soon at Ghorahi 15, BP chowk Dang. Center for Academic and Career Excellence - CACE
13/11/2025
🥼 नेपालमा MBBS सिट(२०८२):-
🔶 जम्मा = २६३५
🔶 छात्रवृत्ति = ६९१ (३८० खुला + ३११ आरक्षण)
आरक्षण छात्रवृत्ति अन्तर्गत :-
🔴 महिला = ८५
🔴 दलित महिला = १०
🔴 मुस्लिम महिला = ८
🔴 दलित = २७
🔴 आदिवासी जनजाति = ४६
🔴 खस आर्य = ५१
🔴 मधेसी = २८
🔴 मधेसी दलित = १०
🔴 थारू = १२
🔴 मुस्लिम = ७
🔴 पिछडिएको क्षेत्र = १२
🔴 अपाङ्ग = ८
🔴 सहिद बेपत्ता परिवारबाट = ७
Admission notice for B.Sc. Ag, B.V.Sc.&A.H (Veterinary), B.Sc. fisheries and B.Sc. Forestry at Agriculture and Forestry University for academic year 2082/83.
NEB result 2082 #+2Result
Why abroad is First choice of Nepalesee Students after +2?
Full Video Link : Check Comment
08/05/2024
१२को परिक्षा सकियो, अब के छ त भविष्यको योजना?
तस्विर: परिक्षा सकिएपछि चितवनको नारायणी किनारमा रमाउँदै विद्यार्थीहरु।
07/05/2024
२२ वर्षकी इन्जिनियरिङ पढ्दै गरेकी विद्यार्थी स्नेहा लामिछाने एक हप्ता देखि हराइरहेकी छिन् । CCTV रेकर्ड अनुसार उनी कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक देखिएको थिइन् । उनी कालो ट्राउजर र गुलाबी र सेतो ज्याकेटमा थिइन्, र पछाडि झोला बोकेकी थिइन् । अहिले उनको फोन स्वीच अफ छ । स्वीच अफ हुनु अघि उनको फोनको अन्तिम लोकेसन एयरपोर्ट क्षेत्र पछाडि देखाएको हुदा यदि कसैले देख्नु भएमा निम्न नम्बरमा सम्पर्क गरिदिनुहोला ।
9865195466, 9855080491