16/12/2020
For Those who have got their USA visa for January Intake:
Before departure:*
# जति सक्दो चाँडो टिकट काट्नुहोस् टिकेट को भाऊ आकासिसकेको छ ।
# टिकट काट्दा , सिट, आफुले खाने खाना, ईन्सुरेन्स आदि ईन्क्लुडेड छ छैन बुज्नुस्
# टिकेटको एऊटा कपि मोाबईलमा राख्नुस् ।
# Share your flight details with family/friends and a person who will receive you in US Airport.
# Pack your bag (23 KG each and 2 bags allowed in Qatar Airways, 23+23=46 KG Main bag, 7 KG hand carry allowed and 1 laptop bag) धेरै जसो ले ४६ किलो (२३+२३) को लगेज अनुमति दिन्छन् , आफ्नु Airlines को वेव पेजमा सबै जानकारी हुन्छ हेर्न नभुल्नुस् ।
# Buy a good quality pressure cooker (Brand: Hawkins Contura 2 liter and Prestige 1 liter, for me) and non sticky pan. (if you wish to take)
# दाल, चना, केराऊ, गुन्द्रुक, भटमास, बोडी, राजमा , सुख्खा तरकारी , Wai-Wai चाऊचाऊ 🙂 (सुकाको तामा, मुलाको चाना, काऊलीको सुकुटी ईत्यादि ) लैजानुस्
# सबैमा प्याकेटमा ट्याग लाऊन नबिर्सनुस् । (जस्तै: गुन्द्रुकको पाकेटमा Dry Vegetables or any other suitable worlds Etc..)
# आफ्नु स्टेटको वेदर अनुसारको लुगा सपिङ गर्नुस् ।
# सुरुमा जाँदा आफुलाई चाहिने लुगाहरू ठिक पार्नुस् जस्तै: Formal Dress, Casual Dress, Nepali Dress, Shoes, Sandals and Necessary Cloths as per weather conditions of your states. नेपालको झण्डा, ढाका टोपी, भादगाऊले टोपी, दौरासुराल ईत्यादि । महिलाको हकमा गुन्यु चोली ईत्यादि ।
# डलर साट्नुस् खुद्रा ( quarter dollar, few cent, dime, half dolor, dolor coin (यो चै कोई आफ्नु परिवारमा गैसक्नु भाछ भने ऊहाहरु सँग हुन सक्छ,) त्यो सहित १ ,२ , ५ , १०, २० , ५० अनि १०० को नोट) आवस्यकता अनुसार ।
# एउटा Wi-Fi टिपने अनि भाईवर , स्काईप, ईमो ईत्यादि ईन्टल
भाको स्मार्ट फोन बोक्नुस् , प्राय सबै एयरपोर्टमा निशुल्क वाईफाई पाईन्छ ।
# GSM-900, GSM-1800, EGSM, GSM-850 and GSM-1900 ईत्यादि GSM frequency bands or frequency ranges भाको मोबाईल बोक्नु भो भने अमेरिकामा नि चल्छ । केई समय तपाईलाई मोबाईल किन्न पर्दैन अनि यात्रामा नि काम लाग्छ ।
# राम्रो कन्डिसनको ल्यापटप छ भने त्योनि बोक्नुस् जाने बित्तिकै किनि हाल्न पर्दैन । ऊतै किन्ने सोच छ भने नि ठिकै हो ऊता नि सस्तैमा पाईन्छ ।
# परिवार सँग निरन्तर संपर्कमा रहनुस् । (ट्रान्जिट मा हुँदा अनि आफ्नु अगिल्लो यात्रा को बारेमा भन्नुहोस् )
# अनि पछ्यौरा र सानु तकिया Airline ले दिन्छ त्यो लिगेर झर्दा हुन्छ ट्रान्जिट लामो छ भने अाराम गर्न काम लाग्छ ।
# घाटि अड्याऊने नरम खाल्को neck guard किन्नुहोस् सुत्न सजिलो हुन्छ । ईकोनोमि क्लासको सिटमा १४ १५ घण्टा यात्रा गर्न गारै हुन्छ ।
# अति आवश्यकीय सामान नछुटाऊनुस् । पासपोर्ट र टिकेट सधै साथमा राख्नुहोस् । Keep your passport , money and necessary documents in hand bag.
# अरु तपाईलाई जरुरी लागेको सामान हरू , फोटो एल्बम् , गिफ्ट ईत्यादि राम्ररी प्याक गर्नुस् ।
# समयमानै घरबाट निस्किनुहोला ।
# एऊटा नेपालको सिम बोक्नुस् । वेटिङमा काम लाग्छ ।
****In Airport:****
# Bye Bye गर्दै भित्र छिर्नुस्
# Check in at Airlines Desk
# Tag your luggage and take a boarding pass and attend necessary security check etc... अब तपाईको ब्याग सिधै US Entry POE मा क्लेम गर्न पर्छ । I.e. Philadelphia , Dallas, Chicago etc as per your destination...
# Get a departure stamp on your passport.
# Go for Waiting room.
# नेपाल को Waiting room मा केई नि सुबिधा छैन । NTC को NT WIFI किनेर चलाऊना चै पाईन्छ । थोत्रो टिभिमा कान्तिपुर र NTV आउथ्यो ।
# २ - ४ वटा Wai-Wai झोलामा हालेरा लानुहोला । भित्र ५० सम्म ठटाँऊछन् ।
# प्लेन कुर्नुस यता ऊता गर्दै , अनि बा-अामा, साथीहरु, आफन्त, मान्यजन, गुरु अनि तपाईको स्पेसल मान्छेहरुलाई कल गर्नुस् , कोई संग दुस्मनि छ भने एई बेला हो साथीत्व देखाऊने। आफ्नु महानता देखाएर फोन गर्नुस् दुस्मनि सकिन्छ सदाको लागी 🙂 )
# प्लेन आयो अब, लाईनमा बसेर प्लेन चड्नुस् , आफ्नु सिट खोजेर बस्नुस् अनि प्लेन ऊड्न भन्दा अगि बा आमा अनि मान्यजनको आशिर्बाद लिनुस् फोन बाटै भएनि ।
# अब मोबाईल Flight Mode मा राख्नुस् अनि प्लेनको सुबिधाहरु लिनुस्
# Screen Play हुन्छ हरेक सिटमा , गेम खेल्न , मुभि हेर्न सक्नु हुन्छ । थपि थपि Whiskey , Coke , Coffee, Tea etc खान पाईन्छ । खाना चै ८ घण्टा भन्दा लामो Flight मा २ पटक अनि अरुमा नियमानुसार दिन्छन् ।
* Enjoy your flight***