24/12/2025
लोकसेवा बिज्ञापन !!
गण्डकी प्रदेश लोकसेवा आयेगको स्थानीय सेवाका #चौथो तहका प्राविधिक/अप्राविधिक पदहरूको विज्ञापन सम्बन्धी सूचना !!
स्वास्थ्य सेवा तर्फ:
- अ.न.मी= ६४ जना
- अ.हे.व. = ६६ जना
सरकारी स्थास्थ्य सेवामा प्रवेश गर्न
24/12/2025
लोकसेवा बिज्ञापन !!
गण्डकी प्रदेश लोकसेवा आयेगको स्थानीय सेवाका #चौथो तहका प्राविधिक/अप्राविधिक पदहरूको विज्ञापन सम्बन्धी सूचना !!
स्वास्थ्य सेवा तर्फ:
- अ.न.मी= ६४ जना
- अ.हे.व. = ६६ जना
08/12/2025
Epidemiology Related Note For Health Loksewa.
20/11/2025
Vacancy @ Kanti Bal Hospital
15/10/2025
Vacancy for Medical Officers
15/10/2025
Manipal Hospital ले लागु गर्ने नयाँ तलब:
10/10/2025
Generic मा CAPITAL LETTER मा औषधि Prescribe गरे वारेमा शिक्षण अस्पतालको पत्र।
10/10/2025
परीक्षा सञ्चालन हुने मिति सम्बन्धी सूचना
10/10/2025
पन्ध्रौँ नाम दर्ता प्रमाणपत्र परीक्षाको समय तालिका प्रकाशन सम्बन्धी सूचना
03/02/2025
सादर निमन्त्रणा 🌺🙏
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।
01/01/2025
आजको गोरखापत्रको लोकसेवा सामग्री
24/10/2024
🌺"हार्दिक बधाई तथा पुर्ण सफल कार्याकालको शुभकामना"🌺
==================================
हाम्रो संस्थाका “लोकसेवा स्वास्थ्य सेवा तयारी” का प्रमुख प्रशिक्षक आदरणिय मोहनदेव जोशी सर, लोक सेवा आयोगद्वारा नेपाल स्वास्थ्य सेवा, सातौँ तह, जनस्वास्थ्य अधिकृत पद मा सिफारिश हुनुभएकोमा हार्दिक बधाई तथा पुर्ण सफल कार्याकालको शुभकामना ब्यक्त गर्दर्छौ ।
माधव प्र. पाण्डे
सयोजक तथा सेडेप नेपाल परीवार
20/10/2024
𝗖𝗼𝗻𝗴𝗿𝗮𝘁𝘂𝗹𝗮𝘁𝗶𝗼𝗻𝘀
गण्डकी प्रदेश लोक सेवा आयोग चौथो तह अनमि पदको परिक्षामा सफलभै सिफारिस हुनुभएकोमा यहाहरु सम्पूर्णलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।