05/12/2024
राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता हुने सुर्य प्लाईको मुख्य प्रायोजन रहने प्रतियोगिता आगामी शनिबार काठमाडौंको ठमेलस्थित जीएए हलमा हुन लागेको हो ।
As a part of Nepali Youth Fitness & Calisthenics Project Temple in collaboration with DV Education
05/12/2024
राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता हुने सुर्य प्लाईको मुख्य प्रायोजन रहने प्रतियोगिता आगामी शनिबार काठमाडौंको ठमेलस्थित जीएए हलमा हुन लागेको हो ।
06/03/2024
NYFC STREET GAMES 2024
स्वस्थ नेपालको परिकल्पना साकार पार्नलाई हामीले खेलकुद प्रतियोगिता मार्फत एउटा स्वस्थ समुदायको विकास गर्दैछौँ। देशको हरेक कुनाबाट सयौंको सङ्ख्यामा खेलाडीहरू Steet Games 2024 मा सहभागी हुँदैछन्।
यो प्रतियोगितामा व्यायाम विज्ञानले तोकेको सबै कम्पोनेन्ट्सहरूलाई मध्यनजर गरेर एउटा व्यक्तिको साँच्चिकैको फिटनेसको स्तर जाँच गरिनेछ।
छैठौँ राष्ट्रव्यापी खुला व्यायाम प्रतियोगिता यही आउँदो वर्ष २०८१, वैशाख १५ गते (27th April 2024) आयोजना हुन गहिरहेको छ।
यस प्रतियोगिताको अभिन्न अङ्गको रूपमा आधिकारिक Apparel Partner को रूपमा हामीलाई सहयोग गरिदिनुभएकोमा सम्पूर्ण टिमबाट नै हामी Vogue Garment धन्यवाद ज्ञापन गर्न चाहन्छौं।
15/10/2023
NYFC Classic 2023 Highlights || Biggest Nationwide Powerlifting Meet Nepal Happy Dashain to you all. On 25th & 26th Sept. 2023, our team hosted a 2 Day Powerlifting Meet which became the biggest sporting event in the history of the ...
27/08/2023
Get ready for the ultimate challenge of physical and mental prowess at the "3rd Open Street Games" brought to you by NYFC Nepalgunj! Join us for a thrilling circuit and calisthenics mix-up competition that will push your limits and showcase your strength.
Stay tuned for more details on this incredible event
that will test your abilities like never before. Don't miss out on the chance to prove your potential!
03/06/2023
Saturday workout
NYFC Nepali Youth Fitness & Calisthenics
Sukadev Karki
NYFC Nepali Youth Fitness & Calisthenics
20/05/2023
Weekly workout session at NYFCTOKHA Bhootkhel in association with . Everyone can join us on saturday sharp 6 am
NYFC Nepali Youth Fitness & Calisthenics
Sukadev Karki