13/04/2024
नयाँ वर्ष - २०८१ तथा मिथिलामा हर्ष उल्लासका साथ मनाईने जुडशितल अर्थात् सिरुवा पर्बको सुखद उपलक्ष्यमा आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी एवं देश, विदेशमा रहनुहुने शिक्षाप्रेमी महानुभावहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।