Light of Physics - # 1 Elearning Platform

Light of Physics - # 1 Elearning Platform BE, NEB, CTEVT, A-Level, and BE & MBBS Entrance Preparation

आजको Physics (Grade XII) का परीक्षार्थीहरूलाई सिकाइ यात्रामा हार्दिक शुभकामना।
03/05/2026

आजको Physics (Grade XII) का परीक्षार्थीहरूलाई सिकाइ यात्रामा हार्दिक शुभकामना।

01/04/2026

SEE मा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना। 🌟
- आफ्नो मेहनत र लगनमा विश्वास राख्नुहोस्, चुनौतीहरूलाई अवसरको रूपमा लिनुहोस्, र आत्मविश्वासका साथ परीक्षा दिनुहोस्। आजको प्रयासले तपाईंको उज्ज्वल भविष्यको ढोका खोल्नेछ।
- तपाईंको शैक्षिक यात्रा सफल, प्रेरणादायक र उज्ज्वल रहोस्।

28/01/2026

... ... ... दैनिक जीवन उस्तै लाग्छ। उही बाटो, उही अनुहार, उही आवाज। तर जब ध्यान दिएर हेर्न थालिन्छ, त्यही साधारणभित्र गहिरो अर्थ देखिन थाल्छ। ध्यान परिवर्तन हुँदा वस्तु उस्तै रहे पनि अनुभव नयाँ बन्छ। यसले सिकाउँछ कि अर्थ बाहिर होइन, दृष्टिमा जन्मिन्छ।

14/01/2026

शुभप्रभात! हरेक बिहान जीवनले हामीलाई नयाँ पाठ सिक्ने मौका दिन्छ। किताबहरू ती मौन साथी हुन्, जसले अनुभव बिना नै अनुभवको ज्ञान दिन्छन्। आजको दिन पनि पढाइ र सिकाइसँग सुरु गरौं।

Send a message to learn more

28/12/2025

त्रि-क्लाउड कम्प्युटिङ (Cloud Basics):
1. स्टोरेज: गुगल ड्राइभ वा आईक्लाउडमा फोटो/फाइल राख्नु।
2. कोल्याबोरेसन: टाढै बसेर धेरै जनाले एउटै फाइलमा काम गर्नु।
3. पहुँच (Access): संसारको जुनसुकै कुनाबाट आफ्नो डाटा चलाउन पाउनु।

Send a message to learn more

08/12/2025

Bachelor Level भर्ना सम्बन्धी कुरा ...
- कक्षा XII र डिप्लोमा पश्चात Bachelor Level अध्ययनका लागि यस शैक्षिक सत्रको भर्ना अन्तिम चरणमा पुगेको छ।
- PU, IOE (TU), र KU बाट Entrance Exam 2025 उत्तीर्ण गर्नुभएका विद्यार्थीहरूले BE Civil तथा Computer Engineering कार्यक्रमहरूमा भर्ना हुन सक्नुहुन्छ।
- IT क्षेत्रमा रुचि भएका विद्यार्थीहरूले BIT वा BCA–IT कार्यक्रमहरू रोजेर अध्ययन गर्न सक्नुहुन्छ।
- थप जानकारीका लागि:
📞 98511-87655 / 98133-94396

Send a message to learn more

18/11/2025

ज्ञान खोज्ने व्यक्ति सीमाभन्दा पर उभिन्छ, र हरेक खोजसँग आफूभित्रको नयाँ शक्ति चिनिन्छ।

Send a message to learn more

यस वर्ष इञ्जिनियरिङ्ग पढ्ने अन्तिम मौका –--- --- --- --- ---𝐑𝐞-𝐄𝐧𝐭𝐫𝐚𝐧𝐜𝐞 𝐄𝐱𝐚𝐦 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐅𝐨𝐫𝐦 भर्ने म्याद:नियमित दस्तुर: मिति...
16/11/2025

यस वर्ष इञ्जिनियरिङ्ग पढ्ने अन्तिम मौका –
--- --- --- --- ---
𝐑𝐞-𝐄𝐧𝐭𝐫𝐚𝐧𝐜𝐞 𝐄𝐱𝐚𝐦 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐅𝐨𝐫𝐦 भर्ने म्याद:
नियमित दस्तुर: मिति 𝟐𝟎𝟖𝟐 मंसिर 𝟏 सम्म (सोमवार)
बिलम्ब दस्तुर: मिति 𝟐𝟎𝟖𝟐 मंसिर 𝟐 सम्म (मङ्गलवार)

कार्यक्रमः 𝐁𝐄 𝐂𝐢𝐯𝐢𝐥 र 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠
प्रवेश परीक्षा मिति: मिति 𝟐𝟎𝟖𝟐 मंसिर 𝟓 (शुक्रवार)

𝐋𝐢𝐧𝐤: https://entrance.puexam.edu.np/studentlogin

सम्पर्कः 𝟗𝟖𝟓𝟏𝟏𝟖𝟕𝟔𝟓𝟓/ 𝟗𝟖𝟏𝟑𝟑𝟗𝟒𝟑𝟗𝟔

आर्यन स्कूल अफ इन्जिनियरिङ्ग
मध्य बानेश्वर, काठमाण्डौं

🎓 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧!𝐁.𝐄. 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠 & 𝐁.𝐄. 𝐂𝐢𝐯𝐢𝐥 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠at 𝐀𝐫𝐲𝐚𝐧 𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐨𝐟 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠Begin your academic jou...
30/10/2025

🎓 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧!
𝐁.𝐄. 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠 & 𝐁.𝐄. 𝐂𝐢𝐯𝐢𝐥 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠
at 𝐀𝐫𝐲𝐚𝐧 𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐨𝐟 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠

Begin your academic journey at 𝐀𝐫𝐲𝐚𝐧 𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐨𝐟 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠, where innovation meets excellence. Our programs are designed to empower future engineers with strong technical knowledge, practical experience, and leadership skills for a rapidly changing world.

📢 Apply Now for the 2nd Entrance Examination:
👉 https://entrance.puexam.edu.np/studentlogin

Join a dynamic community of aspiring engineers shaping the future through creativity, research, and technology.

📍 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐔𝐬:
𝐀𝐫𝐲𝐚𝐧 𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐨𝐟 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠
Mid-Baneshwor, Kathmandu, Nepal
📞 𝟗𝟖𝟓𝟏𝟏𝟖𝟕𝟔𝟓𝟓 | 𝟗𝟖𝟏𝟑𝟑𝟗𝟒𝟑𝟗𝟔

29/10/2025

किताब पढ्दा आलोचनात्मक सोच र विवेक विकास हुन्छ। हरेक अवधारणा बुझ्न र मूल्यांकन गर्न सिक्नुहोस्।

Send a message to learn more

NEB Notice for Registration Form (Grade XI)
21/10/2024

NEB Notice for Registration Form (Grade XI)

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Light of Physics - # 1 Elearning Platform posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share