Rajiv Sensei

07/08/2026

仕事中の早退の許可をお願いする会話 - काम गर्दागर्दै चाँडै घर जान अनुमति माग्ने कुराकानी ✨🇯🇵🙏🏻

06/08/2026

会社への遅刻連絡(交通渋滞のため) - ट्राफिक जामका कारण कम्पनीमा ढिला हुने जानकारी (वा ढिला हुने सूचना)।✨🇯🇵🙏🏻

🇯🇵 RACHANAさん 🇯🇵 जापानको यात्राको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। 本当にお疲れ様でした。✨💎 “May your journey be successful and ...
21/03/2026

🇯🇵 RACHANAさん 🇯🇵 जापानको यात्राको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। 本当にお疲れ様でした。✨💎
“May your journey be successful and safe!” 🇳🇵✈️ 🇯🇵

17/02/2026

💎💎यदि सफलता प्राप्त गर्न चाहनुहुन्छ भने, एक्लै लड्ने प्रयास गर्नुहोस्।
अरूको बारेमा कुरा काट्ने वा अरूको खुट्टा तान्ने काम नगर्नुहोस्।
👉 सफलता मेहनत, धैर्य र राम्रो सोचले आउँछ, अरूलाई तल झारेर होइन।

14/02/2026

日本語学校 ✨🇯🇵

18/01/2026

💎💎 Life is Blessing. ✨

16/01/2026

💎💎 मेहनत कहिल्यै खेर जाँदैन।
आज नतिजा नदेखिए पनि,
आजको संघर्ष नै भोलिको सफलताको आधार हो। N5 レベルの学生です。

10/01/2026

💎💎 “पहिला तपाईँले सधैं सकारात्मक सोच राख्नुहोस्। मेहनत निरन्तर रूपमा जारी राख्नुहोस्। अवश्य पनि सफलताको प्राप्ति हुनेछ।”

💎💎“मान्छे यसरी परिवर्तन हुन्छ, दिन आउनु पर्छ। किरा पनि एकदिन हिराको मूल्यको हुन्छ।”
16/12/2025

💎💎“मान्छे यसरी परिवर्तन हुन्छ, दिन आउनु पर्छ। किरा पनि एकदिन हिराको मूल्यको हुन्छ।”

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rajiv Sensei posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Rajiv Sensei:

Shortcuts

Share