24/05/2026
श्री महादेव आधारभुत बिध्यालय दुल्लु ८ घियातिदु दैलेखका बि ब्य स सदस्य श्री लक्ष्मिराम खत्री का कान्छा सुपुत्र स्व प्रकाश खत्री प्रती हार्दिक श्रद्दान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समबेदना ।।
श्री महादेव आधारभुत बिध्यालय
दुल्लु न पा ८ घियातिदु दैलेख
परिवार
28/04/2026
"सबै वालवालिकाको बिध्यालयमा सहभागिता , गुणस्तरिय शिक्षा प्राप्तिको सुनिस्चितता " भन्ने नाराका साथ यसश्री महादेब आधारभुत बिध्यालय दुल्लु ८ घियातिदु , दैलेखमा वालकक्षा देखि कक्षा ८ सम्म बैशाख १५ गत्तेदेखी भर्ना खुल्ला गरिएको र कक्षा सन्चालन २०८३ बैशाख २१ गत्तेदेखी हुने ब्यहोरा सबैमा सहर्ष जानकारि गरिन्छ । समयमै आफ्ना वालवालिकालाइ भर्ना गरि सहयोग गरिदिनहुन सबैमा अनुरोध गरिन्छ ।।।
बिध्यालय परिवार
श्री महादेव आ बि दुल्लु ८ घियातिदु , दैलेख
20/04/2026
कक्षा ८ को पुरक परीक्षा सम्बन्धमा
18/12/2025
२०८२/९/३.विद्यार्थी संग नगरप्रमुख कार्यक्रम अन्तर्गत महादेव आवि घियातिंदु, दुल्लू-८, विव्यसअध्यक्ष टेकराज पुरीज्युको अध्यक्षता, नगर प्रमुख भरत प्रसाद रिजालको प्रमुख आतिथ्यता,उप प्रमुख विना कार्की को विशेषआतिथ्यता ,शिक्षा अधिकृत मनराज बुढा,वडाध्यक्ष सुशील भण्डारी,नगरसभा सदस्य चन्द्रा सिंह,सदस्य राधा विक,नगरप्रमुख सचिवालय प्रमुख दुर्गा लम्साल ,विव्यस परिवार,शिअसंघ अध्यक्ष ध्रुव आचार्य ,पुर्व अध्यक्ष नमराज आचार्य ,दुर्गा प्र.उपाध्याय,समाजसेवी शक्ति बुढा,लक्ष्मी खत्री, सहित शिअसंघ परिवार , अभिभावक ज्युहरू,शिक्षकहरू र विद्यार्थी को उपस्थितिमा सम्पन्न भयो । यस महत्त्वपूर्ण कार्यका लागि आदरणीय ब्यक्तित्वलाइ विशेष धन्नेबाद ।साथै कार्यक्रम लाई भब्य र सब्य तरिका ले सम्पन्न गर्न सहयोग गर्ने शिक्षक र बिद्यार्थी भाइबहिनीहरुलाइ धन्नेबाद ।
28/09/2025
बिजया दशमी २०८२ को हार्दिक मङलमय शुभकामना
31/03/2025
श्री महादेब आ बि दुल्लु ८ घियातिदु दैलेखको शैक्षिक सत्र २०८१ को नतिजा प्रकासन कार्यक्रम २०८१/१२/१८ सम्पन्न सम्पुर्ण बिध्यार्थिहरुमा हार्दिक बधाइ तथा उज्वल भबिश्यको शुभकामना।।।