Pathway Montessori Training Center

Pathway Montessori Training Center Training for excellence with proper path and consultation.
(1)

25/04/2026

आउनुहोस् हामीकहां Montessori शिक्षासंबन्धि तालिम मात्र होइन, आत्मविश्वास बढाउने Public Speaking कक्षा पनि हाम्रो Teacher Training मा उपलब्ध छ।
सम्पर्क:9860070737,9857018577

24/04/2026

📣 ४०% छुटका साथ भर्ना खुल्यो!
📣 शिक्षक बन्नका लागि सुनौलो अवसर 🙏
📞 Call Us: 9860070737 / 9857018577
📍 Near Kalanki, Kathmandu
✨ CTEVT Affiliated Training Center ✨
🔸 Courses We Offer
➡️ Junior Diploma: 3 months
➡️ Senior Diploma: 1 month
➡️ Junior Diploma (Fast Course): 1 month
🎯 100% Job Placement Assistance
💡 Course Highlights
✔️ Phonics & Sounds
✔️ STEAM Education Approach
✔️ Child-Centered Active Learning
✔️ Child Psychology & Classroom Management
✔️ Interview & English Speaking Skills
✔️ Art, Craft & Public Speaking Training
🌟 Join us today!
🔔 Limited slots — enroll now!
🌈 Your teaching journey starts here!

23/04/2026

📣 ४०% छुटका साथ भर्ना खुल्यो!
📣 शिक्षक बन्नका लागि सुनौलो अवसर 🙏
📞 Call Us: 9860070737 / 9857018577
📍 Near Kalanki, Kathmandu
✨ CTEVT Affiliated Training Center ✨
🔸 Courses We Offer
➡️ Junior Diploma: 3 months
➡️ Senior Diploma: 1 month
➡️ Junior Diploma (Fast Course): 1 month
🎯 100% Job Placement Assistance
💡 Course Highlights
✔️ Phonics & Sounds
✔️ STEAM Education Approach
✔️ Child-Centered Active Learning
✔️ Child Psychology & Classroom Management
✔️ Interview & English Speaking Skills
✔️ Art, Craft & Public Speaking Training
🌟 Join us today!
🔔 Limited slots — enroll now!
🌈 Your teaching journey starts here!

“३ दिने विशेष बाल कार्यशाला।”Screen भन्दा अलि टाढा! जहाँ सिकाइ, सिर्जना र आत्मविश्वासको एकैसाथ विकास हुन्छ।यस कार्यक्रमम...
19/04/2026

“३ दिने विशेष बाल कार्यशाला।”
Screen भन्दा अलि टाढा! जहाँ सिकाइ, सिर्जना र आत्मविश्वासको एकैसाथ विकास हुन्छ।
यस कार्यक्रममा बालबालिकाले स्क्रिनको सीमाबाट बाहिर निस्केर सिर्जनात्मक लेखन, प्रभावकारी सार्वजनिक बोलाइ, नेतृत्व र टोलीमा काम गर्ने जस्ता जीवन उपयोगी सीपहरू व्यवहारमै सिक्नेछन्। यसले उनीहरूको आत्मविश्वासलाई बलियो बनाउँदै, कल्पनाशक्ति बढाउँछ र वास्तविक जीवनसँग जोडिने सशक्त अनुभव प्रदान गर्छ।
रमाइलो बाह्य गतिविधिहरू र अन्तिम दिन अभिभावक सहितको प्रेरणादायी प्रस्तुति कार्यक्रम यस कार्यशालाको विशेष आकर्षण हो।
नोट: सिट अत्यन्त सीमित भएको हुनाले आफ्नो बच्चाको भविष्यका लागि आजै सिट सुरक्षित गर्नुहोस्!

Congratulations dear trainees for successfully completing three months junior diploma Montessori training 💐We wish your ...
25/03/2026

Congratulations dear trainees for successfully completing three months junior diploma Montessori training 💐We wish your bright future ahead 💐Thank you for your valuable time BK Raman Bhattarai sir🙏

25/03/2026

Inclusion (GEDSI) is an approach in development and humanitarian programs that ensures marginalized people—based on gender, disability, age, or ethnicity—are central to, and lead in, their own development. It seeks to transform unequal power relations and remove barriers to inclusion.

25/03/2026

भनिन्छ सफलताको कडी मेहनत, आंट र धैर्यता नै हो,जुन हजुरले आफै प्रमाणित गरेर देखाउनु भयो।हजुरका यी प्रत्येक शब्दहरुले त हामीलाई यति हौसला प्रदान गरेको छ कि कुनै शब्दमा ब्यक्त गर्न कुनै शब्द नै छैन,हजुरको सफलता नै हाम्रो खुसी हो।हामीलाई हजुरहरुको लागि अझै राम्रो गर्न प्रेरणा मिलेको छ। हजुरले यति राम्रो गरेको कुरा सुनेर र हाम्रो Pathway Montessori Training Center को नाम राखिदिनु भएकोमा हामी धेरै आभारी छौं। हजुरका सफलताका पाइला यसरी अनवरत रुपमा अगाडी बढुन् धेरै शुभकामना म्याम💐👍

GEDSI TOT तालिम मार्फत तपाईंको क्षमता विकासको लागि सुनौलो अवसर!के तपाईँ Gender Equality, Disability र Social Inclusion क...
24/03/2026

GEDSI TOT तालिम मार्फत तपाईंको क्षमता विकासको लागि सुनौलो अवसर!
के तपाईँ Gender Equality, Disability र Social Inclusion को क्षेत्रमा काम गर्न चाहनुहुन्छ? यदि हो भने, यो मौका तपाईँकै लागि हो।
ढिला नगर्नुहोस्, सिमित सिट उपलब्ध छन्, आजै मौकाको फाइदा उठाउनुहोस्🙏

23/03/2026

Congratulations on Your Incredible Achievement!💐

Address

Makalu Petrol Pump, Kalanki
Kathmandu
460000

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779860070737

Website

Alerts

Be the first to know and let us send you an email when Pathway Montessori Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share