Nabbi bajya

Nabbi bajya human

19/08/2026

कुन चाउचाउ को चिठ्ठा हो प्रमाण दिनुपरो,हेप्ने डिस हान्ने 🤣😀

17/08/2026

संसदमा जवाफ दिन बालेन्द्र शाहलाई सभामुखको निर्देशन DP Aryal dparyal balen shaha PMBalendraShah

17/08/2026

त्यो बेलाका सेरबहादुर देउवा

15/08/2026

काम नगरेर सार्बजनिक प्रसासनमा सुधार र परिणाममुखी बनाउन सकिन्छ,उर्जा तथा प्रसासनिक खर्च कम गर्न सकिदो रहेछ,बिदा दिनुश पर्यटक बढाउनुश अनि देश बन्दैन त ?

15/08/2026

सेरबहादुइ देउवा आफ्नो इक्षाले स्वयम् नेपाल आउनुभयो,नेपालमा उनको नाममा मुद्दा दर्ता गराइ अनुसन्धान पनि भैरहेको छ,अब के होला त भन्दा kp oli र रमेश लेखकको जस्तै प्रमाण पुग्दैन र सम्भवतः निर्दोश साबित हुन्छन। यता घण्टेहरुको टाउको दुखाइ छ र त्यही सुगारटाइ 35 बर्ससम्म के गर्यो 🤣😀

14/07/2026

What is politicization by gyanendra shahi

कार्टुन कस्तो लाग्यो ?
02/07/2026

कार्टुन कस्तो लाग्यो ?

राजुनाथ पाण्डेले पनि फिर्ता लिए महामन्त्रीको उम्मेदवार अब, विपिन आचार्य,मनिष झा,रन्जु दर्शना,गणेश कार्की र सागर ढकाल बाँ...
26/06/2026

राजुनाथ पाण्डेले पनि फिर्ता लिए महामन्त्रीको उम्मेदवार अब, विपिन आचार्य,मनिष झा,रन्जु दर्शना,गणेश कार्की र सागर ढकाल बाँकी।
कसले जित्ला त??

21/06/2026

गरुब मजदुरका लागि कसैले केही गरेन,बोल्नेको पिठो बिक्छ गरिबलाइ बोल्दै दिइदैन।

काठमाडौं जिल्ला अदालतले रवि लामिछानेविरुद्धको सङ्गठित अप’राधसम्बन्धी मुद्दा फिर्ता लिन अनुमति दिएको छ । यसअघि पर्सा रुपन...
19/06/2026

काठमाडौं जिल्ला अदालतले रवि लामिछानेविरुद्धको सङ्गठित अप’राधसम्बन्धी मुद्दा फिर्ता लिन अनुमति दिएको छ ।
यसअघि पर्सा रुपन्देही र कास्की जिल्ला अदालतले पनि संगठित अप राध र सम्पत्ती शुद्धिकरणको मुद्दा फिर्ता गरिसकेका छन। अब रबि लामिछाने क्लिन तर अझै पनि एउटा सहकारी ठगको मुद्दा भने बाकी नै छ।त्यो पनि सहकारी पिडितले पैसा पाइसकेपछी स्वाहा !!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nabbi bajya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share