28/01/2026
बित्थडचि गा.पा.९ सुनकुडा बस्ने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हिक्मत बहादुर मल्लको उपचारको क्रममा निसर्ग अस्पतालमा असामयिक निधन भएको खबरले स्तब्ध तुल्याएको छ । मृतात्माको चिरशान्तिको कामना सहित हार्दिक श्रृदान्जली र
परिवारजनमा हार्दिक समवेदना !