Research of goodness-ROG

Research of goodness-ROG

Share

It is a page of search of goodness of the world.

10/07/2022

हाँसेर पिडा लुकाए जस्तो गरेको
झन् ठूलो सुरुङ हुदै देखिन पुगेछ।।।
मौन बसेर सम्हाल्लिन खोजेको
झन् ठूलो खोला कराए झै होहल्ला गर्न थालेछ।

04/07/2022

जिवन कटाउनु भन्दा पनि जिउने सिप सिक्नुहोस् कहिल्यै निराश हुन पर्दैन ।।☺️☺️

18/06/2022

मुस्कुराउदै गर्नुस भोलि उहि मुस्कुराउने सामर्थ्य नरहन पनि सक्छ।😃😃

11/06/2022

Morning is not only part of the day but it is indicator of whole day.

यी खनिज जसका लागि भविष्यमा विभिन्न देशबीच चर्को प्रतिस्पर्धा हुन सक्छ 07/06/2022

K yo Satya ho??

यी खनिज जसका लागि भविष्यमा विभिन्न देशबीच चर्को प्रतिस्पर्धा हुन सक्छ रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वबजारमा धातुको ठूलो सङ्कट उत्पन्न भएको छ अनि निकलजस्तो धातुको महत्त्व थप बढा...

07/06/2022

सुनौलो विहानी र अवसरको पर्खाइमा रहनुस्। त्यो दिन पक्का आउनेछ आफुमाथि पुर्णरुपमा भरोसा गर्नुस्। धन्यवाद!!

01/06/2022

चिन्तनले समस्याबाट हल निकाल्छ तर चिन्ताले मानिसलाई रोगी बनाउदो रहेछ। It is based on my experience.☺️

31/05/2022

बिगार्न बानी परेकाहरूलाई सजाउनेको त्यति महत्व हुदैन।‌ जिवन रुपि सङग्रालयलयमा भोगाइ का तस्वीरहरुले सजाउन सिक्दैछु !!
😊🇳🇵

30/05/2022

👉Knowledge is such kind of swords which can change the world.

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Bagmati
Kathmandu
KOTESHOR