Zenith लोक सेवा तयारी

Zenith लोक सेवा तयारी लोक सेवा, शिक्षक सेवा, सुरक्षा निकाय, संस्थान, बैंक लगायत सम्पुर्ण तयारी कक्षाहरु सञ्चालन गरिन्छ ।

Zenith Education Kirtipur Official को फेसबुक पेजमा तपाईंलाई स्वागत छ !
हामी विद्यार्थी र उम्मेदवारहरूको सपनालाई उचाइमा पुर्याउने एक विश्वसनीय शैक्षिक संस्था हौं। सरकारी तथा निजी क्षेत्रका प्रतिष्ठित परीक्षाहरूको तयारीमा विशेषज्ञता राख्ने हाम्रो संस्थाले निम्न सेवाहरू प्रदान गर्दछौं:
लोक सेवा आयोग (Public Service Commission) को तयारी कक्षा
शिक्षक सेवा आयोग (Teacher Service Commission) को तयारी
बैंकिङ्ग तयारी (Banking Preparation) तथा टेक्निकल असिस्टेन्ट (Technical Assistant) को कोर्स
नेपाल प्रहरी (Nepal Police) लगायत अन्य सुरक्षा निकायहरूको प्रतियोगितात्मक परीक्षाको तयारी
विभिन्न सरकारी संस्थानहरूको भर्ना परीक्षा र इन्टरव्यु स्किल विकास
हाम्रो विशेषता:
✅ अनुभवी शिक्षक टोली: विषयगत विशेषज्ञहरूको मार्गदर्शन।
✅ अद्यावधिक अध्ययन सामग्री: पाठ्यक्रम अनुकूल नोट्स, मोडेल प्रश्न, र प्रैक्टिस सेट।
✅ नियमित मोक टेस्ट: परीक्षाको वास्तविक अभ्यास र प्रगति मूल्यांकन।
✅ छोटो समयमा धेरै सिक्ने ट्रिक्स: समय व्यवस्थापन र प्रश्न समाधानका उपायहरू।
✅ सहयोगी समुदाय: विद्यार्थीहरू बीच ज्ञान आदानप्रदान र प्रेरणादायी वातावरण।
हाम्रो उद्देश्य:
"शिक्षा नै जीवनको आधार" भन्ने विश्वासले हामीले विद्यार्थीहरूको सफलतालाई आफ्नो सफलता मान्दछौं। हाम्रो लक्ष्य प्रत्येक उम्मेदवारलाई उनीहरूको लक्ष्यसम्म पुग्न आवश्यक ज्ञान, कौशल र आत्मविश्वासले सज्जित गर्नु हो।
आउनुहोस्, आफ्नो सपना हाम्रो साथ साकार गरौं!
📍 स्थान: किर्तिपुर, काठमाडौं
📞 सम्पर्क: 01-4335144, 9849096134, 9847185026
📲 सोशल मिडिया: https://www.facebook.com/zenith.edukirtipur

07/02/2025
05/02/2025

📢 गण्डकी प्रदेश - प्रथम पत्रको नमुना परीक्षा ‼️
🎯 तपाईंको तयारी कत्तिको छ ?
अब समय आएको छ आफ्नो सीप परिक्षण गर्ने !
Zenith Education Promotion मा गण्डकी प्रदेश प्रथम पत्रको नमुना परीक्षा हुँदैछ। ✅
🗓 मिति: आज
⏰ समय: दिउँसो १:०० बजे
📍 स्थान: Zenith Education Promotion, कीर्तिपुर
👉 सम्पूर्ण तयारी गरिरहनु भएका विद्यार्थीहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध छ !
🔍 सफलताको लागि एक कदम अगाडि बढ्नुहोस् !
#लोकसेवा_तयारी #गण्डकी_प्रदेश #नमुना_परीक्षा #सफलताकोसिडी 🚀

20/11/2024

जेनिथ विशेष अनलाइन तयारी कक्षा !
लोक सेवा आयोग (नायब सुब्बा र खरिदार)
💻 अनलाइन कक्षा: पाँच दिनको निःशुल्क डेमो कक्षा
📅 कक्षा सुरु: आजबाट
🕖 समय: साँझ ७ बजे
🖥 Zoom ID: 9867367330 | पासवर्ड: zenith

सम्पूर्ण साथीहरू नमस्कार !!! #शुभ दीपावली तथा छठ पर्वको अवसरमा विशेष छुटसहित कक्षा सञ्चालन हुने, #खाने होइन त सरकारी जाग...
06/11/2024

सम्पूर्ण साथीहरू नमस्कार !!!
#शुभ दीपावली तथा छठ पर्वको अवसरमा विशेष छुटसहित कक्षा सञ्चालन हुने,
#खाने होइन त सरकारी जागिर
कतै तपाईँहरू विश्वासिलो भरपर्दो र रिजल्टलाई विशेष ध्यान दिई नतिजा उन्मुख सबैभन्दा उत्कृष्ट शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ
#यदि हुनुहुन्छ भने लोकसेवा आयाेग, शिक्षकसेवा आयाेग र बैंकिङ तयारीको पर्यायवाची किर्तिपुरकाे एकमात्र सबैभन्दा पुरानाे र भरपर्दाे जेनिथ एजुकेशन प्रमाेशन इन्स्टिच्युटले यही मिति २०८१ साल कार्तिक २५ गते बिहान ६ बजेदेखि बेलुका ७ बजे सम्म सम्पूर्ण काेर्षहरूको नयाँ कक्षा सञ्चालन हुन गइरहेको छ।
===========================================
# हाम्रो कक्षामा जोडिनुहोस् बुझ्नुहोस् राम्रो लागेपछि मात्र भर्ना गर्नुहोस् ।
===========================================
जेनिथ परिवार : किर्तिपुर, सुर्खेत, धनगढी !
========================================
काठमाडौं किर्तिपुर
सम्पर्क नं. ०१– ४३३५१४४, ९८०१२८८८९०, ९८४९०९६१३४, ९७४१८३३२१४
========================================
वीरेन्द्रनगर ८ सुर्खेत
फोन नं. 083-523928/9801288892/9848285741
========================================
धनगढी -५ हसनपुर
फोन : ०९१-५९०७०८, ९८२-२७७३०३५ र ९७६-९९३२४८

Address

Bagmati
Kathmandu
44600

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Saturday 10:00 - 17:00
Sunday 05:00 - 20:00

Telephone

+97714335144

Alerts

Be the first to know and let us send you an email when Zenith लोक सेवा तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Zenith लोक सेवा तयारी:

Shortcuts

Share