LION Martial ARTS Taekwondo Dojang

LION Martial ARTS  Taekwondo Dojang TAEKWONDO,MUAY THAI SPORTS CLUB

08/09/2026

खेलमात्रै सक्नु ठुलो कुरा होईन सामज प्रति उत्तरदायित्व हुन सिक्नु नै ठुलो हो।
यश विसयमा हामी सधै एक कदम अघि रहि सधै देश राष्ट्र संग साथमा हुनेछ।

08/09/2026

Evening Second Sift Training Time

आज पर्न गएको यश कल्वका खेलाडी वैवभी सापकोटा ज्यूको जन्म दिनको लाखौं लाख शुभकामना लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ्गपरिव...
08/09/2026

आज पर्न गएको यश कल्वका खेलाडी वैवभी सापकोटा ज्यूको जन्म दिनको लाखौं लाख शुभकामना

लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ्ग
परिवार

यश कल्वका खेलाडी सम्पन्न सिंग बानिया ज्यू को आज पर्न गएको जन्म दिनको लाखौं लाख शुभकामना व्यत्त गर्दछौं ।लायन मार्सल आर्ट...
06/09/2026

यश कल्वका खेलाडी सम्पन्न सिंग बानिया ज्यू को आज पर्न गएको जन्म दिनको लाखौं लाख शुभकामना व्यत्त गर्दछौं ।

लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ्ग
परिवार

हामीले चलाएको अभियान अन्तरगतका केही सानग्रीहरु हामी ले हाम्रो कल्वका अध्यक्ष Rohit Grg ज्यू को नेतृत्वमा पहिलो लटमा केही...
04/09/2026

हामीले चलाएको अभियान अन्तरगतका केही सानग्रीहरु हामी ले हाम्रो कल्वका अध्यक्ष Rohit Grg ज्यू को नेतृत्वमा पहिलो लटमा केही राहत सामग्रीहरु नुवाकोट पुराइ सकेका छौ बाटोको समस्याले गर्दा गाडिहरु जान नमान्ने का कारण हामीले लट लट गरेर सामनहरु नुवाकोट पुराउदै छौ ।
सम्पूर्ण सहयोग दताहरुमा हामी लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ्गको तर्फ बाट आभार प्रकट गर्दछौ।

बाडि प्रभावित क्षेत्र को लागि हामीले चलाए अभियान लागि थानकोट स्थित रहेको फालकोन तेक्वान्दो डोजाङ्गले सहकार्य गर्दै निम्न...
02/09/2026

बाडि प्रभावित क्षेत्र को लागि हामीले चलाए अभियान लागि थानकोट स्थित रहेको फालकोन तेक्वान्दो डोजाङ्गले सहकार्य गर्दै निम्न सामानहरु उपलब्ध गराउनु भएको छ:
१)चाउचाउ – 15 कार्टुन
२)Gold Biscuit – २६ प्याकेट (३१२ पिस)
३)थप बिस्कुट – २ कार्टुन
४)ब्रस – ५० पिस
५)Colgate – ५० पिस
६)Dettol साबुन – ४० पिस
७)Frooti – २ कार्टुन (केस)
८)Dhoni – १ कार्टुन (४८ पिस)
९)Vim – १ कार्टुन (७२ पिस)
१०)Glucovita – २५० ग्राम, २ वटा
११)दालमोट – २ प्याकेट
१२)Vitamin – १ प्याकेट
१३)Good Day – १ प्याकेट
१४)Monaco – १ प्याकेट
१५)Aashmari Rice – २ बोरा
१६)Soyabean – १ बोरा
१७)चिउरा – २ बोरा + १ प्लास्टिक
१८)Shampoo – ६० पिस
१९)वडा मञ्जन जाली – ४ पिस
२०)Salt & Noon – २२ पिस
२१)दाल – ५ केजी

02/09/2026

बाडि प्रभावित क्षेत्र को लागि हामीले चलाए अभियान लागि ककनि बस्नुहुने समाज सेवि इन्द्र लामा ज्यूले १००००/- वरावरको
१)सररफाई सामग्री
२)टचलाइट
३)पुरुष अन्डरवर
४)महिलाहरुको लागि सेफ्टि प्याड
५)बच्चाहरुको लागि डाइपर
लगाएतका सामग्री उपलब्ध गराईदिनु भयो ।

02/09/2026

आज हामी जान सकेनौं बाटो अवस्था र गाडीको समस्याको कारणले हामी भोलि विहान जाने जानकारी गर्दछौं ।

02/09/2026

बाडि प्रभावित क्षेत्र को लागि हामीले चलाए अभियान लागि जापान बस्नु हुने रविन थापा ज्यू बाट निम्न सामन प्राप्त भयो :
१)चामल -५बोरा
२)तेल-१बकस
३)चाउचाउ -१बक्स

01/09/2026

बाडि प्रभावित क्षेत्र को लागि हामीले चलाए अभियान लागि इचङ्गु नारायण आधारभुत स्कुलका हेड म्याम अमृता श्रेष्ठ ज्यू बाट निम्न सामन प्राप्त भयो :
१)चामल -१बोरा

Address

Nagarjun-3, Milanchwok
Kathmandu
44600

Opening Hours

Monday 05:00 - 19:00
Tuesday 05:00 - 19:00
Wednesday 05:00 - 19:00
Thursday 05:00 - 19:00
Friday 05:00 - 19:00
Sunday 05:00 - 19:00

Telephone

+9779702290153

Website

Alerts

Be the first to know and let us send you an email when LION Martial ARTS Taekwondo Dojang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to LION Martial ARTS Taekwondo Dojang:

Shortcuts

Share