11/06/2024
MBBS लगायत चिकित्सा शिक्षाका अन्य स्नातक तहको भर्नाको लागि लिइने Entrance Examination को Online Form भोलि (जेठ ३० गते) बिहान १० बजेदेखि खुल्ने भएको छ । Form २०८१ असार १८ गते अपरान्ह ५ बजेसम्म भर्न मिल्नेछ । त्यसपछि असार २५ गते अपरान्ह ५ बजेसम्म डबल दस्तुरमा भर्न मिल्छ ।
Entrance Exam भदौ १ गते हुनेछ ।
नोट: कक्षा १२ को नतिजा पर्खिरहेका विद्यार्थीले पनि Form भर्न सक्छन् ।