24/03/2026
🚨 मानिस हराएको सूचना !!! 🚨
अन्दाजी १४ वर्षका रोजिना तामाङ मिति २०८२/११/२५ गते बाट तामाङ पाचखाल ~३ क्षेत्रबाट सम्पर्कविहीन हुनु भएको छ।
उहाँलाई कसैले कतै देख्नु भएको वा भेट्नु भएको भए कृपया तल दिइएको नम्बरमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ।
📞 सम्पर्क नम्बर: +977 9809688576
🙏 एक सेयरले पनि परिवारलाई ठूलो सहयोग हुन सक्छ।