Creative Master Nepal

Creative Master Nepal यहाँ सम्पुर्ण सुरक्षा निकायकाे तयारी गराइन्छ ।।
जय 🇳🇵
Your gateway to excellence in education, where every dream finds direction.

21/06/2026

Answer : अमल्दार कर्मचारी ( लाेकसेवा आयाेग : 2083/03/06

21/06/2026

समय थोरै छ, प्रतिस्पर्धा धेरै!
नेपाली सेना सैन्य परीक्षामा सफलता पाउन केवल पढेर मात्र पुग्दैन, 'के पढ्ने र के छोड्ने' भन्ने सही रणनीति चाहिन्छ। इन्स्टिच्युटमा अनुभवी प्रशिक्षकहरूबाट प्राप्त हुने 'Smart Tips' र 'Shortcut Tricks' ले तपाईंलाई भीडभन्दा सधैँ अगाडि राख्छ।
​त्यसैले ढिला नगरी आजैदेखि Online Class मार्फत आफ्नो तयारीलाई व्यापक पारौँ!
​🎯 Join: Creative Master(New Admission Open)
⏱️ Daily: २ घण्टा विशेष कक्षा, साथमा PDF नोटहरू र Recorded भिडियोको सुविधा।

नेपाल प्रहरी निरीक्षक पदलाई सोधिएको नेपाली र अङ्ग्रेजी भाषाको प्रश्न पत्र  !!
07/06/2026

नेपाल प्रहरी निरीक्षक पदलाई सोधिएको नेपाली र अङ्ग्रेजी भाषाको प्रश्न पत्र !!

Class 10 Account Cr: Priyanka Tandan
18/05/2026

Class 10 Account
Cr: Priyanka Tandan

NepalI Army Vacancyफम भर्ने अन्तिम मिति- २०८३-०२-१६ गतेसम्मडब्बल दस्तुर तिरेर- २०८३-०२-२२ गतेसम्म ।आवश्यक डकुमेन्ट • नाग...
13/05/2026

NepalI Army Vacancy
फम भर्ने अन्तिम मिति- २०८३-०२-१६ गतेसम्म
डब्बल दस्तुर तिरेर- २०८३-०२-२२ गतेसम्म ।
आवश्यक डकुमेन्ट
• नागरिकता/ फोटोकपी- १ प्रती
• शैक्षिक योग्यताको प्रमाणपत्र/फोटोकपी- १ प्रती
• हालसालै खिचेको पासपोर्ट साईट फोटो-३ प्रती
• १×१ साईज फोटो-२ प्रती
• हुलाक टिकट रु १०
• दस्तुर फि- १५० (कोटामा भर्दा थप रु.३०)

नेपाली सेना तर्फका (अमलदार) कर्मचारी लगायतका सम्पूर्ण पदहरूको परीक्षा मिति तोकिएको छ। सबै साथीहरुले समयमा नै तयारी गरी न...
13/05/2026

नेपाली सेना तर्फका (अमलदार) कर्मचारी लगायतका सम्पूर्ण पदहरूको परीक्षा मिति तोकिएको छ। सबै साथीहरुले समयमा नै तयारी गरी नाम निकाल्न सक्षम हुनुहोस्।
अमलदार कर्मचारीको परीक्षा २०८३ असार ६ गते।।
बिहान ८ बजे

२०८३/०१/११ गते लाेकसेवा आयाेगले नेपाल विद्युत प्राधिकरणकाे प्राविधिक साताैं तहमा साेधेकाे पहिलाे पश्नपत्र।।
25/04/2026

२०८३/०१/११ गते लाेकसेवा आयाेगले नेपाल विद्युत प्राधिकरणकाे प्राविधिक साताैं तहमा साेधेकाे पहिलाे पश्नपत्र।।

18/04/2026

खुकुरी ड्रील

Source: e-ramechhap.com

नायब सुब्बा परीक्षा कार्यक्रमप्रथम पत्र परीक्षा मिति: २०८३ बैशाख २०, बिहान: ११ बजे
15/04/2026

नायब सुब्बा परीक्षा कार्यक्रम
प्रथम पत्र परीक्षा मिति: २०८३ बैशाख २०, बिहान: ११ बजे

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Creative Master Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category