Kirtipur Valley Tuition Center

Kirtipur Valley Tuition Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kirtipur Valley Tuition Center, Educational consultant, Kathmandu.

We offer tuition classes for various levels of study starting from your Higher Secondary School to Masters with our competent, experienced and reliable tutors to help you succeed in competitive examinations of various nature.

08/07/2022

प्रत्यक सनिबार बिहान ६ बजे देखी बेलुकी ६ बजेसम्म खुल्ला कोरियन परिक्षा हुन गैरहेको छ

आफ्नो सिट सुरक्षित राख्नु होला

UBT Exam
🍂 EPS Final Model मा Exam Practice गराइने ।
🍂 दैनिक विद्यार्थीको Level अनुसार फरक फरक Question Set मा Practice
गराइने ।
🍂 Commando Question Set Practice गराइने ।
🍂 Final Exam Model अनुसार जुनसुकै समयमा पनि परिक्षको ब्यावस्था ।

Exam Package को ब्यावस्था
More Information:
01-4332509/9849421216
E-mail: [email protected]

16/05/2022
01/05/2022
24/03/2022

कोरियन भाषा दक्षता परिक्षा- EPS-TOPIK EXAM 2022 को लागि

बिगतका बर्षहरुमा हजारौ बिद्यार्थीहरु पास गराउन सफल यस किर्तिपुर भ्याली ईन्स्टिच्युट, किर्तिपुरमा कोरियन भाषा तयारी कक्षाहरु दक्ष प्रशिक्षकहरुबाट सन्चालन भइरहेकोले यथासिघ्र सम्पर्क गरी आफ्नो भबिस्य सुनिश्चित गर्नुहोला ।

उपलब्ध सेवाहरु:
🍂 कक्षा शान्त तथा स्वच्छ वातावरणमा सन्चालन हुने ।
🍂 UBT तथा PBT दुबै माध्यम द्वारा परिक्षा सन्चालन गरिने ।
🍂 कमजोर बिद्यार्थीहरुलाई थप कक्षाको सुनिश्चितता गरिने ।
🍂 FINAL EXAM को समय अत्यन्तै छोटो भएकोले दैनिक ६ देखी ८ घन्टा
स्पेसल कक्षा को ब्यवस्था ।
🍂 ग्रुपमा आउने बिद्यार्थीहरुलाई बिशेष छुट गरिने ।
🍂 ONLINE मार्फत UBT EXAM गराइने ।
🍂 सर्बसुलभ तथा सुबिधा सम्पन्न होस्टेलको ब्यवस्था ।

परिक्षाको लागि लिन्क क्लिक गरी यो फर्म भर्नुहोला ।
https://forms.gle/DgcnyJkuYQdHyHyQ8

More Information:
Kirtipur Valley Institute Pvt.Ltd.
📞01-4332509/9849421216

20/01/2022

कृपया यो Link मा Click गरेर फर्म भर्नु होला
👉https://forms.gle/VULkBn2TGunQVWGeA

िःशुल्क_अन्रक्रिया_कक्षाहरु

तल दिएको विवरण अनरुप भईरहेका छन् ।
⌚ मिति : दैनिक
⌚ समय : बिहान, दिउसो र साँझ
⌚ तह : प्रा.बि., नि.मा.बि. र मा.बि.
⌚ समय अवधी : २ घण्टा प्लस
⌚ पढाई हुने कक्षा : भौतिक र अनलाइन
्षाका_विशेष्ताहरुः
☑️ सबै तहका कक्षाहरु नयाँ पाठ्यक्रममा आधारित हुनेछन् ।
☑️ सबै कक्षाहरु विषयविज्ञ तथा विद्यार्थीहरुमाझ लोकप्रिय शिक्षकहरुबाट
सञ्चालन हुनेछन् ।
☑️ दैनिक रुपमा परीक्षा, feedback र नोट वितरण गरिनेछ ।
☑️शिक्षक सेवा आयोगको स्तरमा हरेक हप्ता Model परीक्षा गराइनेछ ।
☑️ Final Exam मा हुने कडा प्रतिस्पर्धामा विद्यार्थीहरुलाई Competent बनाउन
विभिन्न अतिरिक्त कक्षाहरु जस्तै Feedback, Supporting, तथा Review
कक्षाहरुको व्यवस्था गरिनेछ ।
:_01-4332509/9745696691/9849421216
See less

WISH YOU ALL HAPPY MAGHESAKRANTI
14/01/2022

WISH YOU ALL HAPPY MAGHESAKRANTI

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय कीर्तिपुर ,काठमाडौं दारा चार वर्षे स्नातक तहमा ...
16/12/2021

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय कीर्तिपुर ,काठमाडौं दारा चार वर्षे स्नातक तहमा नयाँ भर्ना सम्बन्धी सुचना !!!

चिकित्सा शिक्षा स्नातक तह (Bachelor Level in Health Professional Education ) का शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइन...
15/12/2021

चिकित्सा शिक्षा स्नातक तह (Bachelor Level in Health Professional Education ) का शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !!!

Address

Kathmandu
44618

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

+9779826921057

Alerts

Be the first to know and let us send you an email when Kirtipur Valley Tuition Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kirtipur Valley Tuition Center:

Shortcuts

Share