02/11/2023
के तपाइलाई थाहा छ ?
नेपाल सरकार र जर्मन सरकार बीच नेपाली कामदारलाई प्रशिक्षार्थी भिसामा जर्मन लाने सम्बन्धमा श्रम सम्झौता भएको छ l
हो नेपाल सरकार र जर्मन सरकार बीच Skill Worker ( दक्ष कामदार ), Industrial र Agricultural sector मा लैजाने कुरामा सम्झौता भएको छ l
त्यसको लागि जर्मन जान इच्छुक बय्क्तिले अनिवार्य रुपमा जर्मन भाषा जानेको हुनु पर्ने भनेको हुदा जाने बय्क्ति जर्मन भाषामा A1 र A2 सम्म जर्मन भाषा सिक्नु पर्ने भएको छ l
Online classes are running hurry up .