Loksewa helper लोकसेवा सहयोगी

Loksewa helper  लोकसेवा सहयोगी This group aims to help all people who are preparing for public service commission.

31/10/2025

#आर्थिक #सर्बेक्षण २०८१/२०८२
-आर्थिक वृद्धिदर : ४.६१%
-GDP मा कृषि क्षेत्रको योगदान : २५.१६%
-GDP मा उधोग क्षेत्रको योगदान :१२.८३%
-GDP मा सेवा क्षेत्रको योगदान :६२.१%
-प्रतिव्यक्ति आय :१५१७$
-बिधुतको पहुँच :९९%
-बिधुत उत्पादन : ३६०२ मेघावाट
-ईन्टरनेट घनत्व : १४४.२३
-डिजिटल टेलिभिजन को पहुक :७२%
-मानव विकास सूचकांक : ०.६२२
-आधारभुत खानेपानीको पहुक : ९६.८५%
-मुद्रास्फीति :४.७२%
-गरिबीको रेखामुनि रहेको जनसंख्या:२०.२७%
-नेपालमा कुल वन क्षेत्र :४६.०८ %
-वन मात्र :४३.३८%
-झाडी तथा बुट्यान २.७०%

20/12/2023
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अन्तिम नतिजा
12/11/2023

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अन्तिम नतिजा

19/08/2023

आर्थिक सर्वेक्षण २०७९/०८० : Important points
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
विश्व अर्थतन्त्र
→ IME को अनुसार २०२२ मा विश्व अर्थतन्त्रमा भएको वृद्धिदर : ३.४%
→ IME को अनुसार २०२३ मा विश्व अर्थतन्त्रमा हुने अनुमानित वृद्धि : २.८%
नेपालको अर्थतन्त्र
→ आर्थिक वर्ष २०७९/०८० मा नेपालको अनुमानित आर्थिक वृद्धिदर : २.१६% (गत आ.व.,मा ५.२६% रहेको )
→ चालु आर्थिक वर्षमा सबैभन्दा धेरै आर्थिक वृद्धिदर रहने प्रदेश : गण्डकी (३.७४%) र कम बागमतती प्रदेश (१.८%)
→ IME का अनुसार सन् २०२३ मा नेपालको अनुमानीर मुद्रास्फित ७.८०%
१. सन् २०२३ मा विश्व अर्थतन्त्रको वृद्धिदर
→ आर्थिक वृद्धिदर : २.८%
→ मुद्रा स्फिस्ती : ४.७%
→ विश्‍व व्यापार : २.४%
२. आर्थिक वर्ष २०७९/०८० मा राष्‍ट्रिय अर्थतन्त्रमा वृद्धिदर
→ नेपालको आर्थिक वृद्धिदर : २.१६% हुने
→ कृषि क्षेत्रको वृद्धिदर: २.७३%
→ गैरकृषि क्षेत्रको वृद्धिदर : १.९२%
३. आर्थिक वर्ष २०७९/०८० मा प्रतिव्यक्ति आय
→ प्रतिव्यक्ति कुल राष्‍ट्रिय आय : १४१०$
→ प्रतिव्यक्ति खर्चयोग्य आय : १७५२$
→ प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन : १३९९$
४. आर्थिक वर्ष २०७९/०८० को GDP मा योगदा
१) प्राथमिक क्षेत्रको योगदान : २४.६%
→ कृषि क्षेत्रको योगदान : २४.१%
→ खानी तथा उत्खनन क्षेत्रको योगदान : ०.५१%
२) द्धितीय क्षेत्रको योगदान : १२.९%
→ उत्पादन मूलक उद्योग : ५.३%
→ निर्माण क्षेत्र : ५.५%
३) तृतीय क्षेत्रको योगदान : ६२.४%
→ थोक तथा खुद्रा व्यापार : १५.४%
→ यातायात तथा भण्डारण ६.८%
→ वित्तीय तथा विमा क्षेत्र ७.४%
→ शिक्षा क्षेत्र : ८.२२%
→ स्वास्त्य क्षेत्र : १.९%
→ मनोरञ्‍जनात्मक क्षेत्र : ०.५९%
→ उद्योग क्षेत्र : १३.५%
५. गरिबीन निवारण र मानव विकास
→ गरिबीको रेखामुनी (निरपेक्ष गरिबी) रहेको जनसंख्या :१५.१%
→ बहुआयामिक गरिबी रहेको जनसंख्या : १७.४% रहेको
→ मानव विकसा सूचकांक : ०.६०२% (१४३ औं स्थान) (HDI Report 2021 अनुसार)
→ लैंगिक विकास सूचकांक : ०.९४२%
→ राष्‍ट्रिय औषत मानव विकास सूचकांक भन्दा माथि मानव विकास सूचकांक रहेको प्रदेश : बागमती र गण्डकी (नेपाल मानव विकास प्रतिवेदन,२०२० अनुसार)
→ सबैभन्दा बढी र कम मानव विकास सूचकांक रहेका प्रदेश र मधेश
→ क्रम बढ्दो : मधेश, कर्णाली, सुदुरपश्चिम, लुम्बिनी, कोशी, गण्डकी र बागमती
६. कृषि, वन र भूमिसुधार
→ कुल GDP मा कृषि क्षेत्रको योगदान : २४.१%
→ कुल GDP मा गैरकृषि क्षेत्रको योगदान : ७५.९%
→ करषि क्षेत्रमा आवद्ध जनसंख्या : ५०.४%
→ वन भन्नाले कम्तिमा ०.५ हेक्टरमा कम्तिमा १० प्रतिशत क्षेत्र घनत्व ढाक्ने गरी ५ मिटर भन्दा अग्ला रुख भएको क्षेत्र बुझिन्छ ।
→ जम्मा वन : ४५.३१%
→ वन क्षेत्र : ४१.६९%
→ बुट्‍यान क्षेत्र : ३.६२%
→ प्रतिव्यक्ति ०.२ हेक्टर र १११ वटा रूख
→ दक्षिण एसियामा बढी र कम वन क्षेत्र रहेको देश : भुटान (७२.४९) पाकिस्तान(१.८५)
→ घट्दो क्रम : भुटान, नेपाल, श्रीलंका, चीन, भारत, बंगलादेश, अफगानिस्तान र पाकिस्तान
→ विश्व वन क्षेत्रको औषत भन्दा नेपालको वन करिब ११ प्रतिशतले बढी रहेको
→ बाघ :३५५ वटा
→ अर्ना : ४९८ वटा
→ गैंडा : ७५२ वटा
→ कृष्णसार ३५७ वटा
→ प्रधानमन्त्री कृषि आधुकिकिकरण परियोजना अन्तर्गत सुपरजोन विकास कार्यक्रम १६ जिल्लाम सञ्‍चालनमा रहेको
→ ३५ जिल्लामा व्यवसायिक च्याउ खेती विस्तार भएको
→ नेपालमा दुधको उपलब्धता : ८८ लिटर प्रति व्यक्ति प्रति वर्ष पुगेको
→ ७१ जिल्लामा पशुमा कृत्रिम गर्भाधानको सेवा विस्तार
→ घरजग्गाको कारोबार २.१७ प्रतिशतले बढ्ने अनुमान
विभिन्न बालीहरूको क्रम
→ खाद्यन्न बाली : धान, मकै, गहुँ, कोदो, जौ,र फापर
→ दलहन बाली : मसुरो, चना, अरहर, मास, भटमास
→ नगदे बाली : आलु, तेलहन, जुट, मह र उखु
→ औद्योगिक बाली : उखु, माछा, चिया र जुट
→ मसला बाली : अदुवा,बेसार,लसुन,खुर्सानी र अलैची
७.उद्योग
→ GDP योगदान ५.३ प्रतिशत रहने अनुमान
→ जम्मा ८,९४७ उद्योग दर्ता भएका जसमध्ये ठूला १५.१ प्रतिशत मझौला २३.१ र साना ६१.८ प्रतिशत रहेका
→ उद्योगमा विदेशी लगानीको क्रम : चीन, भारत USA, UK, South Korea (रकमको आधारमा)
८. निजी क्षेत्र
→ ILO का अनुसार विकासोन्मुख मुलुकमा निजी क्षेत्रले रोजगारीको ९० प्रतिशत रोजगारी सिर्जना गर्ने अनुमान
→ नेपालमा भने निजी क्षेत्रले ८० प्रतिशत रोजगारी सिर्जना गरेको
→ २०७९ भदौ २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन २०२२ सम्पन्‍न
९.पर्यटन
→ २०२३ -२०३२ पर्यटक दशक
→ राष्‍ट्रिय पर्यटन रणनीति योजना २०१६-२९५ कार्यान्वयनमा रहेको जसले सन् २०२५ सम्ममा वार्षिक २५ लाख भन्दा बढी पर्यटकको भ्रमण गराउने लक्ष्य लिएकोमा भारतीय बाहेक वार्षिक औषत ७ लाख ३४ हजार पर्यटकले नेपाल भ्रमण गरेका
→ सन् २०२२ मा पर्यटक आगमन संख्या ६ लाख १४ हजार ८ सय ६९
→ पर्यटकको औषत बसाई : १३.१ दिन
→ प्रति पर्यटक प्रति दिन औषत खर्च : ४०.५$
→ मुख्य भ्रमण प्रयोजन: विदा/मनोरञ्‍जन/यात्रा,तीर्थयात्रा,पर्वतारोहण/साहसिक यात्रा
→ मुख्य पर्यटक गन्तव्य : लुम्बिनी
→ पर्यटक धेरै आउने देशहरू: भारत, अमेरिका, बेलायत, अष्‍ट्रेलिय र बंगलादेश
→ पाँचतारे होटलको संख्या १७३ पुगेको साथै क्यासिनो र मिनिक्यासिनोको संख्या २८ पुगेको
→ नेपालमा अन्तर्राष्‍ट्रिय उड‍डान गर्ने वायुसेवाको संख्या : ३२ वटा
→ ‍द्धिपक्षीय हवाई सेवा सम्झौता भएका देशहरूको संख्या :४१
→ दुईतर्फी हवाई सिट क्षमता : ८७ लाख
→ आन्तरिक उडान गर्ने वायुसेवाको संख्या २२
→ कुल विमानस्थल ५३ जसमध्ये सञ्‍चालनमा रहेका ३३ र कालोपत्रे अथवा सबै मौसममा सञ्‍चालन हुन सक्ने ४१
१०. विद्युत
→ ९५ प्रतिशत जनसंख्या विद्युतमा पहुँच पुगेको
→ २,६६६ मेगावाट विद्युत उत्पादन भएको जसमध्ये
जलविद्युत : २,४९९ मेगावाट
सौर्य प्लान्ट : ७५.०४ मेगावाट
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र : ८२ मेगावाट
चिनी मिल : ६ मेगावाट
→ विद्युत प्राधिकरणको स्वामित्वबाट ६६१ मेगावाट, विद्युत प्राधिकरणको सहायक कम्पनीबाट ४७८ र निजी क्षेत्रबाट १५२७ मेगावाट
→ ३६ प्रतिशत जनसंख्या स्वच्छ नवीकरणीय उर्जाको प्रयोग गरेका
→ ७५ जिल्ला राष्‍ट्रिय प्रसारण लाइनमा जोडिएका
→ प्रतिव्यक्ति विद्युत खपत ३५१ किलोबाट घण्टा पलुगेको
११. यातायत
→ पुष्पलाल राजमार्ग (मध्यपहाडी राजमार्ग) : १,८७९ किलोमिटर
→ हुलाकी राजमार्ग : १,८५७ किलोमिटर
→ कालिगण्डकी कोरिडोर : ४४७ किलोमिटर
→ कर्णाली कोरिडोर : २६९ किलोमिटर
→ कोशी कोरिडोर : १६२ किलोमिटर
→ मदन भण्डारी राजमार्ग : १,३९० किलोमिटर
१२. सञ्‍चार
→ रेडियो नेपाल प्रसारणमा पहुँच : ९२.० प्रतिशत
→ डिजिटल टेलिभिजनको पहुँच : ७२.० प्रतिशत
→ इन्टनेट ग्राहकको घनत्व : १३०.६४ प्रतिशत
१३. शिक्षा
→ आधारभूत तहमा खुद भर्नादर : ९७.१ प्रतिशत
→ सबैभन्दा बढी विद्यार्थी रहेको सामुदायिक विद्यालय : कालिका मानवज्ञान मा.वि.,बुटवल
१४. खानेपानी
→ आधारभूत खानेपानी पहुँच पुगेको जनसंख्या : ९४.९३ प्रतिशत
→ उच्च तथा मध्यस्तरको खानेपानीको पहुँच पुगेको जनसंख्या : २५.८१ प्रतिशत
१५. विविध
→ कुल ग्रार्हस्थ उत्पादनमा योगदान (घट्दो क्रममा ) : बागमती, कोशी, लुम्बिनी, मधेश, गण्डकी, सुदुर पश्चिम, कर्णाली
→ कुल ग्रार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा धेरै रहेको प्रदेश : मधेश प्रदेश र कम रहेको प्रदेश बागमती प्रदेश
→ सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने प्रदेश : गण्डकी र कम मधेश
→ सबैभन्दा धेरै उद्योग : बागमती, कोशी, गण्डकी, लुम्बिनी, सुदुर पश्चिम मधेश र कर्णाली
→ विद्युत उत्पादनको क्रम घट्दो : बागमती, गण्डकी, कोशी, सुदुर पश्चिम, लुम्बिनी, मधेश (२५) र कर्णाली (१६)
→ सडक घनत्व घट्दो : बागमती, मदेश, गण्डकी, कोशी, लुम्बिनी, सुदुर पश्चिम र कर्णाली
→ वन क्षेत्र घट्दो क्रम (नेपालको कुल वन क्षेत्रको हिस्सा) : कोशी, बागमती, लुम्बिनी, सुदुर पश्चिम, कर्णाली, गण्डकी र मधेश
→ नेपालका कुल १०६ स्थानीय तहमा वन छैन। जसमध्ये मधेश प्रदेशमा ८४, कोशी प्रदेशमा १३ र लुम्बिनी प्रदेशमा ९ वटा स्थानीय तहमा वन छैन ।
→ सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने राष्‍ट्रहरू : चीन, अमेरिका, भारत
→ आर्थिक बजेटमा जलवायु परिवर्तन बजेटको अनुपार‍त : ५.९ प्रतिशत

संकलनकर्ता: हरि वोड

26/07/2023

➤ चाबुक भञ्ज्याङ :- ताप्लेजुङ
➤ टिपताला भञ्ज्याङ :- ताप्लेजुङ
➤ खाङ्लो भञ्ज्याङ :- ताप्लेजुङ
➤ झिनसाङ भञ्ज्याङ :- ताप्लेजुङ
➤ घाङ्ला भञ्ज्याङ :- ताप्लेजुङ
➤ पोटरी भञ्ज्याङ :- संखुवासभा
➤ उम्बक भञ्ज्याङ :- संखुवासभा
➤ रागला भञ्ज्याङ :- संखुवासभा
➤ छिरनचोभा भञ्ज्याङ :- संखुवासभा
➤ भाटभटेनी भञ्ज्याङ :- संखुवासभा
➤ पर्चे क्यामा भञ्ज्याङ :- मुस्ताङ
➤ छाटाङ भञ्ज्याङ :- मुस्ताङ
➤ चाङ्चुमी भञ्ज्याङ :- मुस्ताङ
➤ फाङ्फुङ्ला भञ्ज्याङ :- मुस्ताङ
➤ लाज्युङ भञ्ज्याङ :- गोरखा
➤ मैलाट साचिङ भञ्ज्याङ :- गोरखा
➤ थाप्ले भञ्ज्याङ :- गोरखा
➤ लार्के भञ्ज्याङ :- गोरखा
➤ ग्याला भञ्ज्याङ :- गोरखा
➤ यान्डोल भञ्ज्याङ :- गोरखा
➤ छ्याङ्ला भञ्ज्याङ :- दार्चुला
➤ उराइ भञ्ज्याङ :- बझाङ
➤ रसुवागडि भञ्ज्याङ :- रसुवा
➤ नाम्जा भञ्ज्याङ :- मुगु
➤ झुमा कोदारी भञ्ज्याङ :- सिन्धुपाल्चोक
➤ नाङ्पा भञ्ज्याङ :- सोलुखुम्बु
➤ ठाङ्ना भञ्ज्याङ :- दोलखा
➤ टिंकर भञ्ज्याङ :- दार्चुला
➤ काङ्कुङ भञ्ज्याङ :- डोल्पा
➤ पिण्डु भञ्ज्याङ :- डोल्पा
➤ आररिम भञ्ज्याङ :- डोल्पा
➤ मारिम भञ्ज्याङ :- डोल्पा
➤ ज्याङ्चे भञ्ज्याङ :- डोल्पा
➤ मेङ्ला भञ्ज्याङ :- डोल्पा
➤ खुङ भञ्ज्याङ :- डोल्पा
➤ यानाङ भञ्ज्याङ :- डोल्पा
➤ याला भञ्ज्याङ :- डोल्पा
➤ चाङ्ला भञ्ज्याङ :- हुम्ला
➤ नारा भञ्ज्याङ :- हुम्ला
➤ चिमाला भञ्ज्याङ :- हुम्ला
➤ सर्पे भञ्ज्याङ :- हुम्ला
➤ लाप्चे भञ्ज्याङ :- हुम्ला
➤ लोलुङ भञ्ज्याङ :- हुम्ला
©️©️ social media

24/07/2023

Address

Kathmandu

Telephone

+9779848778030

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa helper लोकसेवा सहयोगी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Loksewa helper लोकसेवा सहयोगी:

Shortcuts

Share