30/05/2026
यो बजेट अहिलेसम्मकै राम्रो? क्यापिटल गेन ट्याक्स बारे तपाईंलाई गलत बुझाइएको छ!मनीश अर्याल Exclusive
Link In Comment
Empower Your Trades
with Intelligent Insights
Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.
30/05/2026
यो बजेट अहिलेसम्मकै राम्रो? क्यापिटल गेन ट्याक्स बारे तपाईंलाई गलत बुझाइएको छ!मनीश अर्याल Exclusive
Link In Comment
सेयर रजिस्ट्रार भनेको के हो
संवेदनशील सूचना भनेको के हो
वार्षिक साधारण सभा (AGM) भनेको के हो
बजार निर्माता market maker भनेको के हो
29/05/2026
Budget 2083/84 Complete Analysis | Economy, Share Market & Business || NEPSEtrading
धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली (CDS) भनेको के हो
धितोपत्रको अधिक माग भनेको के हो
29/05/2026
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पूँजीबजारलाई थप गतिशील र लगानीमैत्री बनाउने व्यवस्था गरेको छ ।
शेयर कारोबारबाट हुने पूँजीगत लाभकर (सीजीटी) लाई अब अन्तिम करको रूपमा मान्यता दिइनेछ । यसले लगानीकर्तालाई दोहोरो करको अन्योलबाट मुक्ति दिने अपेक्षा गरिएको छ ।
बजेटमा नेप्सेको पुनर्संरचना गर्ने उल्लेख छ । यसअन्तर्गत इन्ट्राडे ट्रेडिङ सुरु गरिने, सर्ट सेलिङको व्यवस्था ल्याइने र बजारलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार आधुनिकीकरण गरिने भएको छ ।
गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा लगानी गर्न पाउने गरी कानुनी तथा नीतिगत व्यवस्था परिमार्जन गरिनेछ । त्यसैगरी, नियामक निकाय सेबोन, नेप्से र सीडीएससीको कार्यक्षमता, पारदर्शिता र व्यावसायिकता बढाउन संरचनागत सुधार गरिने उल्लेख छ ।
सरकारले नेपाल टेलिकमको ६६ प्रतिशत स्वामित्व कायमै राखी बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । यसबाट प्राप्त रकम प्रविधि तथा डिजिटल पूर्वाधार विकासमा लगानी गरिनेछ ।
नयाँ वित्तीय उपकरण, संस्थागत लगानीकर्ता तथा वैकल्पिक लगानी साधनलाई प्रोत्साहन गरी पूँजीबजारको दायरा विस्तार गरिने पनि बजेटमा उल्लेख छ ।
भित्री कारोबार र गलत कारोबार रोक्न संसद्मा विधेयक पेस गरिने भएको छ ।
बजेट २५ प्रतिशतले बढ्यो, आकार २१ खर्ब २४ अर्ब
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २५ प्रतिशतले बढी हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी दिएका हुन् ।
बजेटमध्ये चालु खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत विनियोजन गरिएको छ । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ छुट्याइएको छ ।
यस वर्ष कर्मचारीको कुल तलब २१ प्रतिशतले बढेको छ ।
29/05/2026
शेयर बजारका लागि बजेटमा ठूला घोषणा, CGT अन्तिम कर हुने - NEPSE Trading शेयर बजारका लागि बजेटमा ठूला घोषणा, CGT अन्तिम कर हुने काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पूँजीबज....
विज्ञान–प्रविधिमा पूँजीगत खर्चको १ प्रतिशत, महिला उद्यमीलाई कर्जामा सहुलियत
काठमाडौं । सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रका लागि पूँजीगत खर्चको १ प्रतिशत रकम छुट्याउने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो व्यवस्था गरेका हुन् ।
त्यसैगरी, महिला उद्यमीलाई कर्जामा थप सहुलियत दिने घोषणा पनि बजेटमा गरिएको छ ।