19/05/2026
भुमी प्रशासनको लागि पहिलो चरणमा सुरु गरिएका ३५ पालिका मध्य ५ पालिकाले करारमा नापी अधिकृत मागिसकेको छ है!!
हामी सबै मिलेर नाप नक्साङ्कन सम्बन्धी जानकारी लिने र दिने ठाउँ
Routine of geomatics engineering (ROGE)
अमिन
सर्भेक्षक
नापी अधिकृत
We will make a world ❤️ better
together 🥰
अमिन, सर्भेक्षक, नापी अधिकृतको संघीय, प्रदेश, स्थानिय तह सबै लोकसेवा संग सम्बन्धित जानकारी एकैसाथ पाउन हामिलाई फलो गर्नुहोस।
जग्गा नापजाँच जग्गा सम्बन्धित तथा सर्भे सम्बन्धी सम्पुर्ण जानकारी!!!
19/05/2026
भुमी प्रशासनको लागि पहिलो चरणमा सुरु गरिएका ३५ पालिका मध्य ५ पालिकाले करारमा नापी अधिकृत मागिसकेको छ है!!
18/05/2026
सबै पालिकाहरुलाई परिपत्र..
स्थानीय तहमा कार्यरत प्राविधिकहरु मध्य एकै व्यक्तिले नक्सा तयार र सम्पन्न प्रमाणपत्र जारी नगर्नु/नगराउनु ।
17/05/2026
गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन गर्ने काम भएको छ।।
17/05/2026
मर्ज भएर बनेको भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले नयाँ तथा गाभिएका सबै मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) अघि बढाउने तयारी थालेको छ। सामान्य प्रशासन मन्त्रालयका अनुसार कटौतीमा परेका चार मन्त्रालयसँग समन्वय गरेर ओ एन्ड एम सर्वेक्षणलाई तीव्र गतिमा अघि बढाइने तयारी छ । ओएन्ड एम क्याविनेटबाट स्वीकृत भएसँगै सचिवहरुको व्यवस्थापन अगाडि बढ्नेछ । मर्ज गरिएका मन्त्रालयमा कति महाशाखा, शाखा र कर्मचारी रहने भन्ने विषय सर्वेक्षणले तय गर्नेछ।
तीन मन्त्रालय खाली,चार सचिव कटौती,कार्यालय र कर्मचारीको व्यवस्थापन कसरी ? सिंहदरबारभित्रका तीन वटा मन्त्रालय खाली हुने भएका छन् । सरकारले ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३’ पारि.....
नारायणी बहुप्राविधिक शिक्षालयको बिदाई कार्यक्रम
बर्दिया जिल्ला राजापुरको नापी कार्यालयको एक कर्मचारीले सेवाग्राही हरूको अगाडि राजा जस्तै गरी सेवाग्राहीलाई खुट्टाको मुनि राख्नुभएको छ !
कर्मचारीको नाम गौरव पाल !
News Copy and paste From : Babai News
15/05/2026
करारमा नापी अधिकृत पदका लागी मेलम्ची नगरपालिका सिन्धुपाल्चोकले खुलायो विज्ञापन
15/05/2026
हलेसी तुवाचुङ नगरपालिकाले करारमा नापी अधिकृत पदका लागी खुलायो विज्ञापन!