किताब लाई यसरी हाइलाइट गर्यौं कि अहिले किताबभन्दा मार्करको मसी बढी देखिन्छ
Bharat Khanal भरत खनाल
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bharat Khanal भरत खनाल, Tutor/Teacher, Kathmandu.
18/05/2026
पढ्ने योजना आकस्मिक रूपमा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
कारण :
किताब खोलेपछि निद्रा आउने, मोबाइलले अत्यधिक ध्यान तान्ने, अनि भोलिदेखि पक्का पढ्छु भन्ने राष्ट्रिय प्रतिज्ञा दोहोरिनु ।
उत्तम शान्ति पुरस्कार, २०८२ 🙏
18/05/2026
उत्तम शान्ति पुरस्कार, २०८२
#महत्पूर्ण_जानकारी
इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा :
आज को मिति मा विश्व दुई कीर्तिमान : सबै भन्दा धेरै पटक सगरमाथा आरोहण कामीरिता शेर्पा, महिला मा सबै भन्दा बढी पटक लाक्पा शेर्पा
17/05/2026
आज को मिति मा विश्व दुई कीर्तिमान : सबै भन्दा धेरै पटक सगरमाथा आरोहण कामीरिता शेर्पा, महिला मा सबै भन्दा बढी पटक लाक्पा शेर्पा
सगरमाथा आरोहण गर्न सफल । हार्दिक बधाई
15/05/2026
➾ 𝐁𝐚𝐠𝐦𝐚𝐭𝐢 5ᵗʰ मा को को सफल हुनु भयो ? सफल हुनु हुने सबै लाई बधाई !
१०,०१९ जना सहभागीमध्ये २२५३ जना पास हुन सफल । फेल हुनु भएका साथी हरु एक पटक फेरि हेर्नु उत्तर !
धेरै ले सोध्ने प्रश्न सफलता प्राप्त गर्न के गर्न पर्छ ?
- पहिले घर परिवार छोड्न पर्छ
- त्यसपछि साथी भाइ छोड्न पर्छ
- आफ्नै आफन्त छोड्न पर्छ
- खेल्ने रमाउने मनोरञ्जन गर्ने कार्य छोड्न पर्छ
- अन्तिम मा मोबाइल छोड्न पर्छ ।l
यति छोड्न सक्ने मान्छे आफ्नो काम मा सफलता १००% हुन्छ ।l 💯🤍
#शुभबिहानी
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kathmandu