17/07/2026
🕉️ शुभ श्रावण १ संक्रान्ति! 🙏
श्रावण महिनाको पहिलो दिनको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, उत्तम स्वास्थ्य र सफलताको हार्दिक मंगलमय शुभकामना।
भगवान शिवको असीम कृपाले तपाईं र तपाईंको परिवारको जीवनमा सकारात्मक ऊर्जा, आशा र उन्नतिको प्रकाश सधैं फैलिरहोस्। 🕉️✨
Best Global Education & Visas परिवारबाट सबैमा हार्दिक शुभकामना! ❤️
📍 Bagbazar, Opposite to TMT Complex, Kathmandu
📞 9801091512 | 9801091513