Target ASI&Inspector

Target ASI&Inspector

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Target ASI&Inspector, Educational consultant, Rukum west, Kathmandu.

26/02/2022

copyright
सामान्य ज्ञान
विश्वको सबभन्दा ठूलो

१. विश्वको सबभन्दा ठूलो महादेश कुन हो? -एसिया

२. विश्वको सबभन्दा ठूलो महासागर कुन हो? -प्रशान्त

३. विश्वको सबभन्दा ठूलो देश कुन हो? -रुस

४. विश्वको सबभन्दा ठूलो नदी कुन हो? – अमेजन

५. विश्वको सबभन्दा ठूलो मरुभूमि कुन हो? -सहारा

६. विश्वको सबभन्दा ठूलो खाडी कुन हो? – मेक्सिको खाडी

७. विश्वको सबभन्दा ठूलो घडी कुन हो? -बिगवेल

८. विश्वको सबभन्दा ठूलो प्राकृतिक बन्दरगाह कहाँ छ? सिड्नी

९. विश्वको सबभन्दा ठूलो टापु कुन हो? – ग्रीनल्याण्ड

१०. विश्वको सबभन्दा ठूलो चरा कुन हो? -अस्त्रीच

११. विश्वको सबभन्दा ठूलो महाकाव्य कुन हो ? -महाभारत

१२. विश्वको सबभन्दा ठूलो ताल कुन को? – क्यस्पिसियन सी

१३. विश्वको सबभन्दा ठूलो समुद्र कुन हो? -प्रशान्त

१४. विश्वको सबभन्दा ठूलो पुस्तकालय कुन हो? – library of congress

१५. विश्वको सबभन्दा ठूलो ठूलो नहर कुन हो? -स्वेज नहर

विश्वको सबभन्दा सानो

१. विश्वको सबभन्दा सानो महादेश कुन हो? – अस्ट्रेलिया

२. विश्वको सबभन्दा सानो राष्ट्र कुन हो? -भ्याटिकन सिटी

३. विश्वको सबभन्दा सानो चरा कुन हो? – वी हुमिंगवार्ड

४. विश्वको सबभन्दा सानो ग्रह कुन हो? – प्लुटो

५. विश्वको सबभन्दा सानो रेल्वे कुन हो? -पोप रेलवे

विश्वको सबभन्दा अग्लो

१. विश्वको सबभन्दा अग्लो टाकुरो कुन हो? -सगरमाथा

२. विश्वको सबभन्दा अग्लो स्थानमा रहेको घाटी कुन हो? – पूर्वी घ्याचु

३. विश्वको सबभन्दा अग्लो स्थानमा रहेको सहर कुन हो? -ल्हासा

४. विश्वको सबभन्दा अग्लो स्थानमा रहेको होटेल कुन हो? -होटेल एभरेस्ट भ्यु

५. विश्वको सबभन्दा अग्लो बाध कुन हो? - रेगुवस्की

६. विश्वको सबभन्दा अग्लो स्थानमा रहेको मैदान कुन हो? – पामिर

७. विश्वको सबभन्दा अग्लो जनावर कुन हो? जिराफ

८. विश्वको सबभन्दा अग्लो भवन कुन हो? – पेलेस अफ सोभियत

९. विश्वको सबभन्दा अग्लो पुल कुन हो? -अर्कान्सास नदीको पुल

१०. विश्वको सबभन्दा अग्लो झरना कुन हो? -एन्जेल

विश्वको सबभन्दा लामो

१. विषयको सबभन्दा लामो नदी कुन हो? -नाइल

२. विषयको सबभन्दा लामो नहर कुन हो? – बाल्टिक नहर

३. विषयको सबभन्दा लामो पुल कुन हो? -महत्व गान्धी सेतू

४. विषयको सबभन्दा लामो पर्खाल कुन हो? -ग्रेत्वेल

५. विषयको सबभन्दा लामो पर्वतमाला कुन हो? -एन्डिज

६. विषयको सबभन्दा लामो माछा कुन हो? -ह्वेल

७. विषयको सबभन्दा लामो दिन कुन हो? २१ जुन

23/02/2022
Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Rukum West
Kathmandu