Everest Korean Institute

Everest Korean Institute Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Everest Korean Institute, Language school, Gopikrisna Chabahil, Kathmandu.

Best Place For कोरियन भाषा-जापनिज भाषा-Tab Exam-Skill Test-स्पेसल Course-Student Visa
थप जानकारीको लागि 015922122, 9851115281/9849999281 मा सम्पर्क गर्नुहोला
Note: कोरियन भाषा Basic तथा Advanced Class र जापनिज भाषा N4/N5 Class मा धमाधम भर्ना भईरहेको छ।

07/08/2026

अत्यन्त जरुरी सूचना
Korean EPS आवेदन दिएका सम्पूर्ण विद्यार्थीहरूका लागि

Korean EPS-TOPIK को आवेदन (Form) भरिसक्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक अनुरोध छ–
कृपया आफ्नो नाम (Name)
राहदानी नम्बर (Passport Number)
फोटो (Photo)
लगायत आवेदनमा उल्लेख भएका सबै विवरणहरू एक पटक ध्यानपूर्वक जाँच (Verify) गर्नुहोस्।

यदि कुनै पनि विवरणमा त्रुटि (Mistake) वा फरक जानकारी भेटिएमा, अन्तिम म्याद पर्खनु अघि तत्काल EPS कार्यालयमा गएर , फोन वा इमेलमार्फत सम्पर्क गरी आवश्यक सच्याउने प्रक्रिया पूरा गर्नुहोस्।

⚠️ अन्तिम समयसम्म प्रतीक्षा नगर्नुहोस्।
आजै आफ्नो आवेदनका सम्पूर्ण विवरणहरू एक पटक अनिवार्य रूपमा Verify गरी भविष्यमा हुन सक्ने समस्याबाट सुरक्षित रहनुहोस्।

धन्यवाद।

01/08/2026
26/07/2026

EPS TOPIK 2026, UBT परीक्षा फाराम खुल्ने सुचना प्रकाशन भएसँगै यससँग सम्बन्धित केहि महत्त्वपूर्ण जानकारीहरु यसप्रकार रहेका छन्।

आवश्यक कागजपत्रहरु तथा विवरणहरु:

- राहदानी (Passport) को बायोपेज (फोटो भएको पेज मात्र) को Colour Scan [Less than 89kb, Jpg format]

- सेतो Background भएको सेतो कपडा तथा गरगहना नलगाएको ३ महिना यता खिचिएको MRP sized (35mm×45mm) Digital फोटो [8-14 kb, Jpg format]

- आफ्नै मोबाइल नम्बर र इमेल ठेगाना,

फाराम भर्न आवश्यक योग्यता:

- नेपाली नागरिक हुनुपर्ने,

- १८ वर्ष देखि ३९ वर्ष उमेर समुहको हुनुपर्ने (1985 August 12 देखि 2007 August 11 भित्र जन्म भएको),

- नेपाल तथा कोरियामा कुनै गैर-कानुनी रेकर्ड नभएको,

- नेपाल सरकारले विदेश जान रोक नलगाएको,

- दक्षिण कोरियामा E-9 वा E-10 भिषामा ५ वर्ष भन्दा कम अवधि बसेको वा कोरिया नगएको हुनुपर्ने,

- Colour Blindness नभएको हुनुपर्ने,

- हात र हातको औँलामा कुनै समस्या नभएको।

फाराम भर्ने अवधि, तरिका र क्षेत्र:

- फाराम कमेन्टमा राखिएको लिङ्कमा गई अनलाईन मार्फत भर्नुपर्नेछ,

- आवेदन फाराम वि.सं. २०८३ श्रावण ११ गतेदेखि १७ गते (27 July to 02 August, 2026) सम्म खुल्ला रहनेछ,

- फाराम शुल्क २८ डलर बराबर फाराम भर्ने अघिल्लो दिनको विनिमय दर अनुसार नेपाली रुपैयाँ लाग्ने, अनलाईन मै भुक्तानी गर्न सकिने,

- उत्पादनमुलक क्षेत्र (Manufacturing), कृषि तथा पशुपालन (Agriculture & Livestock), सेवा क्षेत्र (Service) र वन क्षेत्र (Forestry) तर्फ ४ क्षेत्रमा फाराम खुल्ने,

- उत्पादनमुलक तर्फ ५,०००, कृषि तथा पशुपालन तर्फ २,०००, सेवा क्षेत्र तर्फ १०० र वन क्षेत्र तर्फ १०० अनुमानित कोटा गरि जम्मा ७,२०० कोटा रहेको छ,

- एक व्यक्तिले एक क्षेत्रमा मात्र फाराम भर्न पाइने,

- रोष्टरमा भएकाले पनि फाराम भर्न मिल्नेछ,

अन्य जानकारी:

- परीक्षा भैँसेपाटी स्थित UBT Hall मा दैनिक पाँच सिफ्टमा सञ्चालन हुनेछ,

- भाषा परीक्षा उत्तीर्ण गरे‌ पश्चात Skill Test पनि उत्तीर्ण भएमा मात्र परीक्षा उत्तीर्ण भएको मानिन्छ,

- दुवै चरणको परीक्षा उत्तीर्ण गरेता पनि मेडिकलमा Fail भए प्रक्रिया अगाडि बढ्ने छैन, साथै Police Report मा पनि कुनै समस्या हुनु हुँदैन,

- परीक्षा मिति, परीक्षा तालिका साथै अन्य आवश्यक जानकारी पछि प्रकाशन हुनेछ।

Practice More chances More
23/07/2026

Practice More chances More

More Practice More chances
22/07/2026

More Practice More chances

21/07/2026

📢१०९ औं टपिक (TOPIK) परीक्षाको अन्लाइन आवेदन २०२६ अगस्ट ३ देखि ७ सम्म (१०:०० - १६:००) खुला रहनेछ।

परीक्षा मिति: २०२६ नोभेम्बर १५
स्थान: सेन्ट म्यारीज सेकेन्डरी स्कुल, जावलाखेल

शुल्क: TOPIK I: रु ३,००० | TOPIK II: रु ३,५०० (फिर्ता नहुने)

परिचयपत्र: नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स वा राहदानी (विदेशीका लागि: राहदानी अनिवार्य)

गोरखापत्र अनलाइनमा प्रकाशित सूचना अनुसार सन् २०२६ को प्रथम चरणको कोरियन भाषा परीक्षा (EPS-TOPIK, 2026) का लागि आवेदन फार...
21/07/2026

गोरखापत्र अनलाइनमा प्रकाशित सूचना अनुसार
सन् २०२६ को प्रथम चरणको कोरियन भाषा परीक्षा (EPS-TOPIK, 2026) का लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

विगतका वर्षहरूझैँ यस वर्ष पनि EPS Skill Test Manufacture  तर्फ विद्यार्थीहरूको अथक मेहनत, लगनशीलता र प्रशिक्षकहरूको सही ...
15/07/2026

विगतका वर्षहरूझैँ यस वर्ष पनि EPS Skill Test Manufacture तर्फ विद्यार्थीहरूको अथक मेहनत, लगनशीलता र प्रशिक्षकहरूको सही मार्गनिर्देशनका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 🎉👏
तपाईंहरूको बाँकी सम्पूर्ण प्रक्रिया पनि सहज र सफलतापूर्वक सम्पन्न होस्, छिट्टै दक्षिण South Korea पुगेर आफ्नो सपना पूरा गर्न सफल हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

30/06/2026

New Class 0 Level Basic
7:30-9 वजे र
Advanced 6-8 बजे सुरु हुनेछ।

Address

Gopikrisna Chabahil
Kathmandu
46000

Alerts

Be the first to know and let us send you an email when Everest Korean Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Everest Korean Institute:

Shortcuts

Share