समर्पण

समर्पण Reset, Restart, Refocus

10/07/2025

एक व्यक्तिः दुई भूमिका (शिष्य र गुरु) — गुरु पूर्णिमा विशेष
जीवनको यात्रा एक निरन्तर सिकाइको प्रक्रिया हो। यही यात्रामा एक व्यक्तिले कहिले शिष्य भएर ज्ञान प्राप्त गर्छ भने कहिले गुरु बनेर अरूलाई ज्ञान बाँड्छ। वास्तवमा, एउटै व्यक्तिमा यी दुई भूमिका सँगसँगै रहन्छन्। शिष्यको रूपमा ऊ जिज्ञासु हुन्छ—शिक्षक, जीवन र अनुभवहरूसँग प्रश्न गर्छ, उत्तर खोज्छ। उसले विनम्रता र धैर्यबाट सिक्ने अभ्यास गर्छ। जब उसले शैक्षिक उपाधी, ज्ञान हासिल गर्छ, तब त्यो ज्ञान उसैबाट अरूलाई दिने क्षमतामा रूपान्तरित हुन्छ—यहीँबाट ऊ गुरु बन्छ।

एउटा सामान्य गाउँले परिवेशको केटो, कापी कलम हातमा बोकेर विद्यालय पुगेको थियो—सपना थियो केही बन्ने, केही गर्ने। कक्षा कोठामा शिक्षकका नजरमा कहिले भलाद्मी, कहिले चुपचाप, कहिले चञ्चल, कहिए बिद्रोही तर भित्रभित्रै ज्ञानको प्यास बोकेको। शून्यबाट सुरु गरेको उसले वर्षौं मेहनत गर्‍यो, विद्यालय हुँदै विश्वविद्यालयसम्मको एकेडमीक उपाधी हासिल गर्‍यो ।

गुरु हुनु भनेको सधैं जान्ने होइन, सिकिरहेको अवस्थामा पनि मार्गदर्शक बन्ने आँट राख्नु हो । उक्त व्यक्ति शिष्य मात्र छैन। अब ऊ गुरु बनेको छ—उस्तै कक्षा, उस्तै टेबुल तर भूमिका फरक। विगत ६/७ वर्षमा उसले सयौं विद्यार्थीहरूलाई पढाएको छ—गणितका शुत्रहरु, एडम्स स्मिथ र रोबिन्सका अर्थशास्त्रीय धारणाहरु, डेबिट र क्रेडिट का नियमहरु, अनुशासन, धैर्य र संघर्षका पाठहरू पनि। शिक्षक केवल किताबका पाना पढाउने व्यक्ति होइनन्; उनी त जीवनको मार्गदर्शक, प्रेरणाका स्रोत र उज्यालो भविष्यको आधार हुन्। असल शिक्षक हुनु भनेको विद्यार्थीको आइडल हुनु हो त्यसैले एक असल शिक्षकले विद्यार्थीको सोच, स्वभाव र सपना निर्माणमा साहस भरिरहेका हुन्छन ।

आज फरक भूमिकामा रहेर पनि ती दिनहरु झलझली आँखा अघि आइरहेका छन । लाग्छ शिक्षणमा म खुब रमाएको रहेछु । यहाँ आएर त रमाउन सके कि सकिन बुझ्नै सकिरहेको छैन । आज गुरु पूर्णिमा म आफैंले आफ्नो यात्रा फर्किएर हेर्छु— र सम्झिन्छु सम्पुर्ण मेरा विद्यार्थी (चेलाहरु) हरुलाई, तिमीहरू सधै सफल भएर अघि बढेस, असल नागरिक बनेस । आफ्नो दायित्व र जिम्मेवारी बोध गरेस ।

गुरु पूर्णिमाको यो पावन अवसरमा, सबै गुरुप्रति आदरपूर्वक नमन।
र ती शिष्यहरूलाई शुभकामना, जो भोलिका गुरु बन्ने बाटोमा छन ।

26/05/2025

कुरो यस्तो आयो
बिजुली मार्फत कुन पार्टीको मान्छेको घर हो भनेर थाहा पाउने तरिका !!
१) झ्याप कि झ्याप लाईन जाँदा पनि थाहा नपाएजस्तो गर्छन् भने त्यो घर #एमालेको हो ।
२ ) झ्याप्प लाईन गएपछि टुकि बालेर बस्छन् भने त्यो घर #कांग्रेसको हो ।
३ ) झ्याप्प लाईन गएपछि केपि ओलिलाई सराप्छन भने त्यो घर #माओवादीको हो ।
५) लाईन जान्छ कि भन्ने डरले दिउँसै भात खान्छन् भने त्यो स्वतन्त्र नागरिक जनताको घर हो ।

26/05/2025

बढो दोधार
मागी विवाह गरौ - सुनको भाउ बढी
भागी विवाह गरौ - उनको भाउ बढी 😜

25/09/2024
27/08/2024

जाग्दै छन सुतेका जनता
गौरा पर्वमा दौरा लगाएर टुडिखेल पुगेका केपि वलि र शेर बहादुर लखटिएका छन ।

जय युवा🇳🇵🇳🇵 ।

© Dil Kumar Tamang

25/08/2024

नयाँ कविता 🧐
खै प्रमाण ? बाख्राले खायो
खै बाख्रा ? बाघले खायो
खै बाघ ? भैसिले मार्यो
खै भैसी? म:म बनाएर खायौ😂 ।



17/08/2024

एक दिन
हामी🙈😁
#माया

बर्षा निरन्तर भैरहेको छ हिमाल , पहाडमा पहिरो र तराईमा डुवान को सम्भावना हुन सक्छ , सकेसम्म यात्रा नगर्हुहोला गर्नै परे ज...
06/07/2024

बर्षा निरन्तर भैरहेको छ हिमाल , पहाडमा पहिरो र तराईमा डुवान को सम्भावना हुन सक्छ , सकेसम्म यात्रा नगर्हुहोला गर्नै परे जानकारी लिएर मात्र यात्रा गर्नु होला ।
बाढी बारे बुझ्न् - ११५५
डुवान बारे बुझ्न - ११४९

मटनको बुद्धि ओलिको भक्ती 😂
02/07/2024

मटनको बुद्धि
ओलिको भक्ती 😂

यो समय गिरिबन्धु चियाको हो ।काले काले मिलेर खाऊ भाले ।B***n
02/07/2024

यो समय गिरिबन्धु चियाको हो ।
काले काले मिलेर खाऊ भाले ।
B***n

01/07/2024

राई माईलाकाे हनुमाने कट्टु नै तानेर च्यातिदिए
असत्तिहरु ले 😆😆😆
तिमीहरूलाई पाप लाग्याेस्😀😀😀



Address

Kathmandu

Telephone

+9779868842864

Website

Alerts

Be the first to know and let us send you an email when समर्पण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to समर्पण:

Shortcuts

Share

Category