10/11/2025
Eps कार्यालयद्वारा परिक्षा संचालन सम्बन्धि सूचना
Welcome to right choice academy's page.
10/11/2025
Eps कार्यालयद्वारा परिक्षा संचालन सम्बन्धि सूचना
29/08/2025
Hello everyone,
Let’s test your grammar skills.
Use your intuition and choose the correct one from the four options.
You can react with;
A ❤️
B 👍
C 😮
D 🥲
28/08/2025
Hello everyone,
Today, let’s test your grammar skills.
Use your intuition and choose the correct one from the four options.
You can react with;
A ❤️
B 👍
C 😮
D 🥲
18/08/2025
For more details:
Right Choice Academy Pvt. Ltd.
Bagbazar,Kathmandu
015913994/9864279836
18/08/2025
📢 सूचना ! सूचना ! सूचना !📢
आगामी २०८२ मंसिर २१ गते, आइतबार (December 07, 2025) मा सञ्चालन हुने JLPT परीक्षाका लागि अनलाइन आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त महत्वपूर्ण सूचना।
04/08/2025
📢 EPS-TOPIK 2025 परीक्षा फाराम सम्बन्धी महत्वपूर्ण सूचना
इपिएस शाखा, ग्वार्कोबाट EPS-TOPIK 2025 को परीक्षा फाराम भर्ने सम्बन्धी आधिकारिक सूचना सार्वजनिक गरिएको छ ।
🔹 परीक्षा खुल्ने क्षेत्र तथा कोटा
*Manufacturing (उद्योग क्षेत्र): 3,500 जना
*Agriculture & Livestock (कृषि तथा पशुपालन): 1,800 जना
👉 प्रत्येक आवेदकले केवल एकै क्षेत्र छनोट गर्न पाउनेछन् ।
🗓 आवेदन फाराम भर्ने अवधि:
२०८२ साल श्रावण २६ गतेदेखि ३१ गतेसम्म
(August 11 - August 16, 2025)
📅 परीक्षा तालिका पछि सार्वजनिक गरिनेछ ।
‼️ इच्छुक उम्मेदवारहरूले तोकिएको म्यादभित्र आवेदन दिनु हुन अनुरोध छ ।
UBT को नयाँ परीक्षा खुल्ने सम्बन्धी सूचना !!
HRD korea ले आफ्नो वेबसाइटमा नेपालको लागि UBT तर्फ नयाँ परीक्षा फाराम खोल्ने तालिका सार्बजनिक गरेको छ। उक्त WEBSITE अनुसार परीक्षा फाराम सन् 2025 August 11 देखि 16 सम्म खुल्ला रहनेछ। कुन कुन सेक्टरमा परिक्षा हुने ?, कोटाकति भन्ने सम्बन्धमा जानकारी इपिएस शाखा, ग्वार्कोद्वारा प्रकाशन हुनेछ।
゚
05/06/2025
"Protect Our Planet, Preserve Our Future."
01/04/2025
Admission Open!!!
SEE पछिको यस खाली समयमा आफ्नो नानीबाबुहरूलाई कम्प्युटरसिपमा दक्ष बनाउन चाहनुहुन्छ भने हामीले विशेष अफरमा कम्प्युटर तालिम सम्बन्धी विभिन्न कोर्सहरु लिएर आइसकेका छौं।
Our Courses:
- Diploma in Computer
- Advance Office Package
- Accounting Package
- Diploma in Graphic Design
25% discount are available in all courses.
For more information:
Contact us on 01-5913994 or dm us.
Right Choice Academy Pvt. Ltd.
Bagbazar, Kathmandu
10/02/2025
नयाँ कक्षा बिहान 7:30 बाट भैरहेकोले इच्छुक विद्यार्थीले शीघ्र सम्पर्क गरी सिट सुरक्षित गर्न सक्नुहुनेछ।
for more information
right choice accademy
Bagbazar,Kathmandu
015913994/ 9851364994
04/02/2025
नयाँ कक्षा बिहान 6:30 बाट भैरहेकोले इच्छुक विद्यार्थीले शीघ्र सम्पर्क गरी सिट सुरक्षित गर्न सक्नुहुनेछ।
for more information
right choice accademy
Bagbazar,Kathmandu
015913994/ 9851364994
| Monday | 06:00 - 18:00 |
| Tuesday | 06:00 - 18:00 |
| Wednesday | 06:00 - 18:00 |
| Thursday | 06:00 - 18:00 |
| Friday | 06:00 - 18:00 |
| Sunday | 06:00 - 18:00 |