Loksewa Online Exam

Loksewa Online Exam लोकसेवा तयरि लाई थप मजबुत गर्न पेज लाई follow गर्नुहोला।

27/02/2025

कुन वैज्ञानिकले गुरुत्वाकर्षण सिद्धान्त प्रतिपादन गरेका हुन् (?).✍️
® अल्बर्ट आइन्स्टाइन
® आइज्याक न्युटन
® निकोला टेस्ला
® ग्यालिलियो ग्यालिली

23/02/2025

सार्कको पहिलो शिखर सम्मेलन कहाँ सम्पन्न भएको थियो (?).✍️
® नयाँ दिल्ली, भारत
® कोलम्बो, श्रीलंका
® ढाका, बंगलादेश
® काठमाडौं, नेपाल

22/02/2025

नेपालमा रातो मछिन्द्रनाथ जात्रा कहाँ मनाइन्छ (?).✍️

® भक्तपुर
® काठमाडौँ
® ललितपुर
® पोखरा

20/02/2025

नेपालको पहिलो जलविद्युत् आयोजना कुन हो (?).✍️

® त्रिशूली जलविद्युत् आयोजना
® सुन्दरीजल जलविद्युत् आयोजना
® फर्पिङ जलविद्युत् आयोजना
® मध्यभोटेकोसी जलविद्युत् आयोजना

19/02/2025

नेपालको सबैभन्दा ठूलो गुफा कुन हो (?).✍️

® सिद्ध गुफा
® गुप्तेश्वर गुफा
® महेंद्र गुफा
® पातले गुफा

19/02/2025

१) नेपालमा सबैभन्दा प्रयोग भएको खनिज कुन हो?

-
-

12/11/2024

माध्यमिक तहको लाइसेन्स परीक्षा उत्तीर्ण हुनुहुने सम्पूर्ण गुरुहरुमा बधाई ।

25/09/2023

नेपालको रास्ट्रिय खेल कुन हो ?

22/09/2023

नेपालको कश्मिर भनेर कुन जिल्लाई चिनिन्छ ?
- जुम्ला - बर्दिया
- बाकेँ - अन्य

यस Loksewa Online Exam  को  Admin (अस्मिता पौडेल ज्यू) लाई जन्मदिनको शुभकामना 😍😍
08/09/2023

यस Loksewa Online Exam को Admin (अस्मिता पौडेल ज्यू) लाई जन्मदिनको शुभकामना 😍😍

07/06/2023

मिति २०८०।०२।२४ गते
(नासु- खरिदार Online Exam ८३ औं सेट )
(कमेन्ट मा OK लेखि , मात्रै परीक्षा दिनु होला )👇️👇️

https://forms.gle/dxUTWVGVHJjyUcv87

04/06/2023

मिति २०८०।०२।२१ गते
(नासु- खरिदार Online Exam ८२ औं सेट )
(कमेन्ट मा OK लेखि , मात्रै परीक्षा दिनु होला )👇️👇️

https://forms.gle/673LjXcLPDgNpT8i8

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Loksewa Online Exam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share