Hami Sabaiko Yubasahavagita School

Hami Sabaiko Yubasahavagita School This page Hami Sabaiko Yubasahavagita Secondary School is solely maintained by the management under M

श्री युवा सहभागिता माध्यमिक विद्यालयमा मिति २०८२ साल साउन १७ गते शनिबारको दिन विद्यालय व्यवस्थापन समिति गठन हुँदा अध्यक्...
03/08/2025

श्री युवा सहभागिता माध्यमिक विद्यालयमा मिति २०८२ साल साउन १७ गते शनिबारको दिन विद्यालय व्यवस्थापन समिति गठन हुँदा अध्यक्ष श्री ध्रुवप्रसाद खनाल र सम्पूर्ण पदाधिकारी ज्यूहरूलाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना !!!
विद्यालय परिवार

Project work done by students. Keep it up!
06/12/2021

Project work done by students. Keep it up!

हार्दिक भावपूर्ण श्रद्राञ्जली पुजनीय तथा  ममतामयी अामाकाे महाप्रस्थान सफल हवस् ।
27/09/2021

हार्दिक भावपूर्ण श्रद्राञ्जली पुजनीय तथा ममतामयी अामाकाे महाप्रस्थान सफल हवस् ।

अादरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू यस बिद्यालयले यस वर्ष बितरण गरिने छात्रावृत्ती यही मिति 2078/04/25 गते देखि 2...
06/08/2021

अादरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू यस बिद्यालयले यस वर्ष बितरण गरिने छात्रावृत्ती यही मिति 2078/04/25 गते देखि 29 गते सम्म कक्षा 1 देखि 5 सम्म र 2078/04/31 देखि 2078/05/03 सम्म कक्षा 6,7,8 सम्म बितरण गरिने व्यहाेरा सम्बन्धित सबैमा अनुराेध छ ।

नानीबाबुहरू हजुरहरूका सबै कक्षाका साथिहरू अा अाफ्नाे कक्षामा नाम दर्ता गर्नुभई बिद्यालयबाट पुस्तक पनि लगि सक्नु भएकाे छ ...
19/07/2021

नानीबाबुहरू हजुरहरूका सबै कक्षाका साथिहरू अा अाफ्नाे कक्षामा नाम दर्ता गर्नुभई बिद्यालयबाट पुस्तक पनि लगि सक्नु भएकाे छ । कतै हजुरहरूकाे बाँकी छ भने बिद्यालयमा अति छिटाे सम्पर्क गर्नुहुन अनुराेध छ

बिद्यालय प्रशासन
सम्पर्क नंं. ०१५२४७१४
सम्पर्क नं. 9841689071
खगेन्द्र प्रसाद रिमाल
प्रधानाध्यापक
तथा
9841235515 रबि सर

Chitrakalaamaa utkrista lyaunu hune nanu saga yuba sahabhagita ma bi pariwar
15/07/2021

Chitrakalaamaa utkrista lyaunu hune nanu saga yuba sahabhagita ma bi pariwar

हाम्रा अादरणीय प्रधानाध्यापक श्री खगेन्द्र प्रसाद रिमाल सरलाई जन्मदिनकाे हार्दिक मंगलमय शुभकामना गर्दछाैं ।
01/07/2021

हाम्रा अादरणीय प्रधानाध्यापक श्री खगेन्द्र प्रसाद रिमाल सरलाई जन्मदिनकाे हार्दिक मंगलमय शुभकामना गर्दछाैं ।

स्नेही मित्र क्षितिज सापकाेटा लगायतका मित्रकाे सम्पूर्ण टिम लगायत सहयाेगी हातहरूलाई हृदयदेखि सादुबाद बिध्यालयलाई फाेहाेर...
28/06/2021

स्नेही मित्र क्षितिज सापकाेटा लगायतका मित्रकाे सम्पूर्ण टिम लगायत सहयाेगी हातहरूलाई हृदयदेखि सादुबाद बिध्यालयलाई फाेहाेर ब्यवस्थापनका लागि एक जाेडी डस्टबिन उपलब्ध गराईदिनु भएकाेले बिद्यालय परिवार अाभार ब्यक्त गर्दछाैं ।

यस युवा सहभागिता मा बि काे परिसर अगाडिकाे बाटाे ढलानकाे क्रममा अादरणीय वडा अध्यक्ष महेश रिमालज्यू,बि ब्य.स अध्यक्ष बिनाे...
13/06/2021

यस युवा सहभागिता मा बि काे परिसर अगाडिकाे बाटाे ढलानकाे क्रममा अादरणीय वडा अध्यक्ष महेश रिमालज्यू,बि ब्य.स अध्यक्ष बिनाेद थापा प्रधानाध्यापक खगेनद्र रिमाल शिक्षक मित्र रञ्जित खनाल सर लगायतका मित्रहरूद्वारा अनुगमनका क्रममा लिईएकाे एक झलक ।
सहयाेगी हातहरूलाई नमन गर्दै सरस्वतीकाे मन्दिररूपी यस बिद्यालयकाे भाैतिक ,शैक्षिक बिकासमा सहयाेग पुर्याउनुहुने सबैमा हृदयकाे अन्तष्करणबाट साधुवाद ज्ञापन गर्दछु।

शैक्षिक शत्र २०७७ काे परीक्षाफल प्रकाशन गरिने पूर्व शिक्षक मित्रज्यू हरूसग गरिएकाे अन्तरक्रिया  कार्यक्रममा सहभागीता एक ...
11/06/2021

शैक्षिक शत्र २०७७ काे परीक्षाफल प्रकाशन गरिने पूर्व शिक्षक मित्रज्यू हरूसग गरिएकाे अन्तरक्रिया कार्यक्रममा सहभागीता एक झलक

05/06/2021
अानतरिक मुल्याङ्कन गराउने सनदर्भमा शिक्षक मित्रज्यूकाे सहभागिता
25/05/2021

अानतरिक मुल्याङ्कन गराउने सनदर्भमा शिक्षक मित्रज्यूकाे सहभागिता

Address

Kathmandu
44600

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 16:00

Telephone

+97715247146

Website

Alerts

Be the first to know and let us send you an email when Hami Sabaiko Yubasahavagita School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Hami Sabaiko Yubasahavagita School:

Shortcuts

Share

Category