Shama Abroad Studies

Shama Abroad Studies Abroad Studies and Language Classes

जनताको त्याग, संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रलाई अझ सुदृढ, समावेशी र समृद्ध बनाउने संकल्प गरौँ।गणतन्त्र दिवस २०८३ को...
29/05/2026

जनताको त्याग, संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रलाई अझ सुदृढ, समावेशी र समृद्ध बनाउने संकल्प गरौँ।

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना।

✨ ईद मुबारक ✨तपाईं र तपाईंको परिवारमाईदले सुख, शान्ति, समृद्धि र अपार खुशीयाली ल्याओस्।माया, सद्भाव र खुसीले भरिएको सुन्...
28/05/2026

✨ ईद मुबारक ✨

तपाईं र तपाईंको परिवारमा
ईदले सुख, शान्ति, समृद्धि र अपार खुशीयाली ल्याओस्।
माया, सद्भाव र खुसीले भरिएको सुन्दर जीवनको शुभकामना।
ईदको हार्दिक मंगलमय शुभकामना। 🌙🤍

عيد مبارك
تقبل الله منا ومنكم صالح الأعمال
أعاده الله عليكم بالخير واليمن والبركات

28/05/2026

Study in UK🇬🇧🇬🇧🇬🇧
Study in University if East London at affordable tuition fee with attractive scholarships

अत्यन्त महत्वपूर्ण सूचनाशम अब्रोड स्टडिज प्रा. लि. बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयबाट स्वीकृत तथा नवीकरण गरिएको व...
20/05/2026

अत्यन्त महत्वपूर्ण सूचना

शम अब्रोड स्टडिज प्रा. लि. बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयबाट स्वीकृत तथा नवीकरण गरिएको विश्वसनीय तथा आधिकारिक शैक्षिक परामर्श संस्था हो । हाम्रो संस्थाले वैदेशिक अध्ययन परामर्श तथा IELTS तयारी कक्षा सम्बन्धी गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएको छ ।

हामी विद्यार्थी तथा अभिभावकहरूको विश्वास, पारदर्शिता र वास्तविक सेवाप्रति सदैव प्रतिबद्ध छौं । सही सूचना, कानुनी प्रक्रिया तथा विद्यार्थीको उज्ज्वल भविष्यलाई प्राथमिकतामा राखी सेवा प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य हो ।

यसैद्वारा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सेवाग्राहीहरूलाई विशेष जानकारी गराइन्छ कि हाम्रो संस्थाले भिजिट भिसा, वर्क भिसा, डिपेन्डेन्ट भिसा, ट्रेनिङ भिसा वा अन्य कुनै गैर-शैक्षिक भिसासम्बन्धी सेवा, परामर्श वा प्रक्रिया सञ्चालन गर्दैन ।

तसर्थ, यस्ता गैर-शैक्षिक भिसासम्बन्धी विषयमा फोन, सन्देश वा कार्यालय भ्रमण नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।

विदेश अध्ययनसम्बन्धी सही, विश्वसनीय तथा आधिकारिक परामर्शका लागि शम अब्रोड स्टडिज प्रा. लि. सधैं तपाईंहरूको साथमा रहनेछ ।

धन्यवाद ।

शम अब्रोड स्टडिज प्रा. लि.
बागबजार, काठमाडौं
फोन: ०१-५९१५५०८
ईमेल: [email protected]
वेबसाइट: www.shama.edu.np

15/05/2026

🥰🇬🇧🙏🇦🇺✈️🇰🇷 🇬🇧

14/05/2026

🥰🇬🇧🇦🇺✈️🇰🇷 🇬🇧

13/05/2026

🇰🇷🇬🇧🇦🇺✈️🎓🥰 🇬🇧

12/05/2026

🥰🎓✈️

Congratulations Suryansh and all the SEE Passed Students         😊
11/05/2026

Congratulations Suryansh and all the SEE Passed Students 😊

Address

Bagbazaar
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+97715915508

Alerts

Be the first to know and let us send you an email when Shama Abroad Studies posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shama Abroad Studies:

Shortcuts

Share