14/02/2023
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराउँदै ऐतिहासिक जित रचेकोछ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News for Nepali Students, Education Website, Kathmandu.
14/02/2023
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराउँदै ऐतिहासिक जित रचेकोछ।
It's so funny and England won the trophy 🏆 of Qatar World cup 2022🏆🥰😂
प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १६५ वटै क्षेत्रको मतगणना सकिएको कांग्रेस सबैभन्दा धेरै सिट जित्ने दल बनेको छ।
नेपाली काँग्रेस - ५७
नेपाल कम्युनिष्ट पार्टी (एमाले) - ४४
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)- १८
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) - १०
जनता समाजवादी पार्टी, नेपाल- ७
राष्ट्रिय प्रजातन्त्र पार्टी - ७
राष्ट्रिय स्वतन्त्र पार्टी - ७
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल - ४
नागरिक उन्मुक्ति पार्टी - ३
राष्ट्रिय जनमोर्चा - १
नेपाल मजदुर किसान पार्टी - १
जनमत पार्टी - १
स्वतन्त्र - ५
05/12/2022
Complete handwritten note for IOE Entrance ❤️
Please like and follow our page for more..😊
05/12/2022
Complete handwritten note for IOE Entrance ❤️
Please like and follow our page for more..😊
23/11/2022
Complete handwritten note for IOE Entrance ❤️
Please like and follow our page for more..😊
21/11/2022
Complete handwritten note for IOE Entrance ❤️
21/11/2022
31/08/2022
B.Sc. CSIT मा भर्ना खुल्यो ।
नतिजा जस्तो सुकै आओस्। तिमी न आत्तिनु, न मात्तिनु। त्यस्ता परीक्षाहरु त अझै जिन्दगीमा कति आउन बाँकी छन् कति। बस तिमी आज एकदिन लड्दैमा केही हुँदैन। आफुलाई दह्रो बनाएर राख तिमी। तिमीले आजदेखि आफुसँग एउटा प्रण गर, वर्तमानलाई बुझ्न कोसिस गर किनकि वर्तमानकाे समय नै तिम्रो हातमा हुन्छ। जिन्दगिमा साना तिना उतार चढाव त आइरहन्छन् तर तिमीले अहिलेको वर्तमानलाई बुझेर अर्थपूर्ण रूपले जीवन जीउन सकेमा तिमीले आफ्नो भविष्यको कहिले चिन्ता लिनुपर्ने छैन।🥰❤️
अनि अर्को तीतो यथार्थता, तिमीले जतिसुकै पोष्टहरुमा ओम लेखेता पनि तिमीले आफ्नो मेहेनतको प्रतिफल पाउने हो। यदी तिमीले समयको सही सदुपयोग गरेको थियौ र आज पनि गर्दैछौ भने जीवनमा कहिले केही कुरासँग डराउनु पर्दैन।😊