लोक सेवा तयारी Lok Sewa Tayari

लोक सेवा तयारी Lok Sewa Tayari Lok Sewa Nepal

26/04/2025

लोकसेवामा नाम निकाल्न । 😀😀

04/03/2025

अब सम्बन्ध बचाउन पनि लोकसेवामा नाम निकाल्नु पर्ने भयो 😀😀

03/03/2025

लोकसेवा exam दिन जाने मध्ये ७०% व्यक्तिहरु लोकसेवा पास गर्ने भन्दा पनि Bf/Gf भेट गर्ने , सँगै एउटै सिटमा बसेर जाने ,फोटो खिच्ने चाँहान राख्दछन् । बाकी २०% आफ्नै तरिकाले जान्छन्छन् कसैको सम्पर्कमा आउँदैन यसमध्येका १०% ले मात्र राम्रो तयारी गरेर गएका हुन्छन् हो यिनै १०% सँग हुने हो लोकसेवामा प्रतिस्प्रधाआवेदन धेरैको पर्यो भनेर डराउन पर्दैन ।अब भन्नुहोस् तपाईं कुनमा पर्नु हुन्छ ।😀😀

03/03/2025

पहिलो पत्रमा पढेको नआएपछि अन्तिम विकल्प😃😃

ब्रह्माण्ड सम्बन्धि जानकारी
05/09/2024

ब्रह्माण्ड सम्बन्धि जानकारी

Address

New Baneshwor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when लोक सेवा तयारी Lok Sewa Tayari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share