Visa Ghar /Visa Renew Service

Visa Ghar /Visa Renew Service

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Visa Ghar /Visa Renew Service, Educational consultant, Mid Baneshwor Marg, Kathmandu.

01/08/2020

Visit visa for Europe and Canada !!
Student visa for australia and canada and japan !!
counselling for free of cost !!
inbox us !!

26/07/2020

Tourist Visa
Japan
Canada !!
Hurry Up
we will help you with no cost

जापान पनि कोरियाजस्तै सरकारी संयन्त्रबाटै कामदार लैजान सहमत, यस्तो हुँदैछ सम्झौता 23/07/2020

हल्का ब्यवहारिक कुरो ल्याएको छु !!! राम्रो सङ्ग पढ्नुस र Details का लागि यो News पढ्नुस !!! केही गलत भएको भए अजै जान्कारी भएका मित्रहरुले सुधार्दिनु होला !!! ❤️

1) भासा N4 pass गर्न पर्छ !!!
2) Korea जस्तै प्रकृया भएको ले Exam काहा हुने र कैले Notice आउने छ !!!
3) आउन चाहने काम्दारको पैसा खर्च न हुने कुरो पनि छ !!!
4) सीप सिकाउनको लागि सुरुमा Nurse हरुको लागि विभिन्न ठाउँ मा Training दिइने छ !!! अरु कामको लागि पनि चाडै सुरु हुने छ !!! Notice पक्कै पनि आउँछ !!!
5) तलब को बारे पनि जान्कारी News मै छ !!!
6) Workers लाई बसाइ र खाना आफैले कि company ले भन्ने कुरो अजै आउन बाकी छ !!!
7) 14 बुदे नियम बाट 6 ओटाको मात्र ऐले Detailed जान्कारी आएको छ !!!
😎 कसैले अब चाहिँ Working Visa मा लान्छु भन्यो भने बाम धुलाइ हान्नु होला !!!


http://japansamachar.com/japan-samachar/1552

जापान पनि कोरियाजस्तै सरकारी संयन्त्रबाटै कामदार लैजान सहमत, यस्तो हुँदैछ सम्झौता काठमाडौं । दक्षिण कोरियामा जस्तैगरि नेपाली कामदार लैजान जापान सहमत भएको छ । सरकारी संयन्त्रबाटै नेपाली कामदार भ....

23/07/2020

अत्यन्त महत्वपूर्ण जानकारी हरू उल्लेखित छ कृपया सेयर गरेर सबैलाई जानकारी प्रदान गरौ!!
1) नेपाल बाट Husband/Wife डिपेंन्डेट भीजा मा जापान बोलाउदा चाइने काग़ज़ात हरू :-
•結婚証明書 (बिवाह दर्ता )
•本人と関係証明書 (नाता प्रमाणित
•母国で海外送金証明書 (नेपालबाट पैसाआएको पेपर )
•銀行預金残高 証明書(बैक ब्यालेन्स जापान )
•課税証明や 納税証明書 (खाजे नोजे किलियर गरेको )
•年収 (बार्षिक ईनकम)
•業務時間 (काम गर्ने ठाउको ठेगाना )
•在職証明書(company bata)
•हान्कोउ

2) नेपाल बाट Husband/Wife डिपेंन्डेट भीजा मा जापान बोलाउदा चाइने काग़ज़ात हरू ( From Student Visa ):
【在留資格認定証明書交付申請】
•在学証明書/成績証明書
•写真(縦4㎝×横3㎝)  2葉
 ※申請前3ヶ月以内に正面から撮影された無帽、無背景で鮮明なもの。
•返信用封筒(簡易書留用)
 ※返信先住所を明記し、392円分の切手を貼.
付 したもの
•次のいずれかの申請人と扶養者の身分関係を証
明する書類
 (1)戸籍謄本
 (2)婚姻届受理証明書
 (3)結婚証明書(写し)
 (4)出生証明書(写し)
・扶養者の在留カード(外国人登録証明書)の写し、または、パスポートの写し。

3) Business Visa Apply गर्दा :-
•会社側が用意する書類
申請理由書 ,事業計画書
•事務所の不動産賃貸借契約।
書のコピー
•外国法人及び日本法人の会।
社案内※役員、沿革、業務 内容、主要取引先、実績などが記載されたもの
給与支払事務所等の開設届出書のコピー
•源泉所得税の納期の特例の承認に関する申請書のコピーまたは、直近3カ月分の給与所得・退職所得等の所得税徴収高計算書(領収日付印のあるもの)のコピー

3) Working Visa Apply गर्दा :-
学生が用意する書類

•写真(縦4㎝×横3㎝)
•大学または専門学校の卒業証明書
•採用内定通知
•大学、専門学校の成績証明書(学校の履修内容• と仕事内容との関連性を見るのに必要)
•パスポートのコピー ※表紙からスタンプが押されている最後のページまで
•本人の履歴書(学歴・職歴)
•日本語能力を証明する書類(日本語能力試験合格証明書など)
資格の合格証(仕事内容と関連している場合、特に有利)

4) Company Change गर्दा
गर्नु पर्ने प्रक्रिया :-
•छोडेको 会社को 退職証明書、
त्यसपछी नयाँ 会社को
❶内定通知書、
❷雇用契約書
अनी immigation को form भरेर बुझाउनु पर्छ
र अर्को कुरा यो Document 会社 छोडेको 45 दिन
ननाघी बुझाउनु पर्छ भन्ने नियम रहेको छ !
बुझ्नु पर्ने अर्को कुरा के भने यदी भिजा छ भने पनि 前職
業務内容 सँग अब गर्ने 業務内容 全然 違う चाँही
हुनु हुँदैन ! Normally ५०% सम्म पनी 内容 नमिलेको
खण्डमा immigation inquary गर्न बोलाको
condition पनि छ

22/07/2020

बिद्यार्थी भिषामा जापान जाने सुबर्ण अबसर !!!!!!!!
- +२ मा ४० प्रतिशत सम्म र ६ बर्ष सम्म पढाई छाडेको बिद्यार्थीले
आबेदन दिन सक्ने
- जापानीज भाषा पढ्नु पर्ने तर आनिबार्य पास गर्नु नपर्ने
- १ बर्ष को स्कुल फी जम्मा ७ लाख ७६ हजार मात्र्
- होस्टेल फी जापान गएर मासिक रुपमा तिरे पनि हुने
- हप्तको २८ घण्टा पार्ट टाइम काम को सुनिस्चित भएको
थप जानकारीको लागि साम्पर्क
visa ghar
9881376040

22/07/2020

Study in !!
*****************************

!



Nursing | IT | Engineering | Accounting | Hospitality
DIPLOMA | BACHELORS | MASTERS
Sydney | Melbourne |Brisbane | Adelaide | Perth
Academics: 60% Diploma/ Bachelors & 55% Masters
IELTS: (6.0 : Diploma/Bachelors) & 6.0 (6.0 Each band: Masters)

✔ Fast track OFFER LETTER / COE
✔ College and Universities of your choice
✔ VET, TAFE & Higher Education
✔ High VISA Success Rate
✔ Hassle FREE study guidance, documentation & processing
✔ Visit us with your academic documents.

For more Details please contact
Visa Ghar
📱9881376040
[email protected]

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Mid Baneshwor Marg
Kathmandu