Thesis Clinic

Thesis Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Thesis Clinic, Educational consultant, Thesis Clinic, Kathmandu.

31/10/2019

*** डिसर्टेसन (थेसिस) क्लिनिक ***

डा. बिष्णु परियार, बि. ए. (फर्स्ट क्लास), पि .एच. डि . (योर्क युनिभर्सिटी - युके), पोस्टडक्ट (लिड्स युनिभर्सिटी - युके), युनिभर्सिटी ट्युटर् (शेफिल्ड् युनिभर्सिटी - युके)

नेपालका बिभिन्न कलेज एबम विश्वबिद्यालयहरुमा ब्यचलर र मास्टर डिग्री अन्तर्गत अनिबार्य रुपमा गर्नु पर्ने थेसिसको लागि विद्यार्थीहरुलाई थेसिस सुपरभिजन एबम रिसर्च मेथोडोलोजी ट्रेनिङ

१. सोसलसाइन्स बिधाका सब्जेक्टहरु (जस्तै: सोसोलोजी, अन्थ्रोपोलोजी, डिभेलपमेन्ट स्टडिज, र्युरल स्टडिज, इकोनोमिक्स, सोसलवर्क, डिभलपमेन्ट स्तडिज, इनभारेमेन्टल स्टडिज आदि)
२. पर्सनल्याइज्ड थेसिस सुपरभिजन विथ टाईम टेबलिङ एबम प्रोग्रेस्स ट्र्याकिङ
३. सम्बन्धित कलेज तथा विश्वबिद्यालयका सुपरभाइजरसँग सहमति र सहकार्य
४. एक्सेस टु सब्जेक्ट स्पेसिफिक कोम्प्रिहेन्सिभ लिटेरेचर
५. फ्लेक्शिवल एबम अनलाइन सपोर्ट (जस्तै:फोन, भाईबर, स्काइप, इमो, व्हाटसयप्प, फेसबुक)
६. एक्सिलेन्ट रिसर्च मेथोडोलोजी ट्रेनिङ
७. पर्सनल राइटिङ स्किल ट्रेनिङ
८. पूर्ण प्रुफ रिडिङ तथा कपि एडिटिङ्
९. थेसिस डिफेन्स् सम्बन्धि तयारी गर्ने र डिफेन्स् पछि एक्सटर्नल एक्जामिनरको सुझाबको आधारमा आबस्यक परिमार्जन गर्न सहयोग
१०. थेसिसलाई जर्नल पेपरमा परिमार्जन गरी अन्तराष्ट्रिय जर्नलमा पब्लिकेसनको लागि सहयोग

सम्पर्क: ईमेल: [email protected]; फोन: 9803739004

Address

Thesis Clinic
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Thesis Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share