Multiple Career Oriented Services Pvt. Ltd.

Multiple Career Oriented Services Pvt. Ltd. MCOS is a company registered business consultancy. It works in a different kinds of skill training, supports to students in and abroad.

18/10/2025

अब कुनचाहिँ कक्षा शुरु गर्न राम्रो होला?

09/09/2025

हे रक्तपिपासुहरू हो, कति खेल्छौ रगतको होली, अब त अति भयो झोली कुटुरो बोकेर लाग न आफ्नै थातथलोतिर😰

12/10/2024
10/09/2023
कस्तो गर्नुभयो, यसको उत्तर भिडाउनु होला ।
09/09/2023

कस्तो गर्नुभयो, यसको उत्तर भिडाउनु होला ।

09/09/2023

आज मिति २०८०/०५/२३ गते ११:०० बजे हुन गइरहेको माध्यमिक तह लाइसेन्स परीक्षामा सहभागी हुने सम्पुर्ण परीक्षार्थीलाई सफलताको शुभकामना ।।
Sheet यसरी भरौ है ।।

06/09/2023

शिक्षक बढुवाको तयारी कक्षा
शिक्षक सेवा आयोगबाट लिइने प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक ३ वटै तहको आन्तरिक प्रतियोगितात्मक (२५%) बढुवा परीक्षाको दक्ष प्रशिक्षकहरुबाट तयारी कक्षा सञ्चालन गरिने भएकाले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला ।

कक्षा सञ्चालन हुने समय
बेलुका ७ बजेदेखि ९ बजेसम्म

Zoom ID: 9840406954
Passcode: MCOS

प्रशिक्षक लगायत अन्य जानकारीका लागि २०८० भाद्र २० गते साँझ ७ बजेको जुम अभिमुखीकरणमा सहभागी हुनुहुन अनुरोध गरिन्छ ।
For more details:
Multiple Career Oriented Services Pvt. Ltd.
Phone: 015916954
Mobile: 9840406954
Behind Nepal Law Campus, Adwait Marg, Kathmandu
Email: [email protected]

30/08/2023

शिक्षकको २५% बढुवा तयारीका लागि सम्पर्क ९८४६०६७०८५

05/08/2023

अब यही बाँकी छ ।

Address

Bagbajar, Buspark To Shankardev Road
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Multiple Career Oriented Services Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Multiple Career Oriented Services Pvt. Ltd.:

Shortcuts

Share