Sigma College, Sorhakhutte

Sigma College, Sorhakhutte Sigma College, founded in 2056 BS, aims to provide students with a thorough education while imparting ethical ideals.

Sigma offers courses from the NEB and Tribhuvan University in the Science, Management, and Humanities disciplines.

संविधान दिवस २०८३ को हार्दिक शुभकामना!संविधानको सम्मान, लोकतान्त्रिक मूल्यको संरक्षण रसमुन्नत नेपालको निर्माणमा हाम्रो स...
19/09/2026

संविधान दिवस २०८३ को हार्दिक शुभकामना!

संविधानको सम्मान, लोकतान्त्रिक मूल्यको संरक्षण र
समुन्नत नेपालको निर्माणमा हाम्रो साझा प्रतिबद्धता।

Sigma College
Where Learning Excels the Limit.

#संविधानदिवस

विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🙏श्रम, सीप, प्रविधि र सिर्जनशीलतामा निरन्तर प्रगति, समृद्धि र सफलता प्राप्त होस्।Sig...
17/09/2026

विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🙏

श्रम, सीप, प्रविधि र सिर्जनशीलतामा निरन्तर प्रगति, समृद्धि र सफलता प्राप्त होस्।

Sigma College
Where Learning Excels the Limit

#विश्वकर्मापूजा

𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐂𝐡𝐢𝐥𝐝𝐫𝐞𝐧’𝐬 𝐃𝐚𝐲!Let us respect and uphold children’s dreams, education and rights.Today’s children are the...
14/09/2026

𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐂𝐡𝐢𝐥𝐝𝐫𝐞𝐧’𝐬 𝐃𝐚𝐲!

Let us respect and uphold children’s dreams, education and rights.
Today’s children are the foundation of a prosperous Nepal of tomorrow. 🇳🇵

नारीहरूको महान् पर्व हरितालिका तीज 2083 को हार्दिक शुभकामना!May this beautiful festival bring happiness, harmony & prosp...
14/09/2026

नारीहरूको महान् पर्व हरितालिका तीज 2083 को हार्दिक शुभकामना!

May this beautiful festival bring happiness, harmony & prosperity to every woman and every home. ❤️

– Sigma College

#हरितालिकातीज

हरितालिका तीजको पूर्वसन्ध्यामा मनाइने दर खाने दिनको पावन अवसरमा समस्त विद्यार्थी, आदरणीय अभिभावक एवं सम्पूर्ण शुभेच्छुकज...
13/09/2026

हरितालिका तीजको पूर्वसन्ध्यामा मनाइने दर खाने दिनको पावन अवसरमा समस्त विद्यार्थी, आदरणीय अभिभावक एवं सम्पूर्ण शुभेच्छुकज्यूहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

सम्पुर्ण अभिभावक तथा विद्यार्थी तथा सर/म्यामहरु नमस्कार ,हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा मिति २०८३/०५/२...
11/09/2026

सम्पुर्ण अभिभावक तथा विद्यार्थी तथा सर/म्यामहरु नमस्कार ,
हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा मिति २०८३/०५/२९ गते सोमबार १ दिनमात्र विद्यालय/ कलेजको नियमित पठनपाठनलगायत अन्य प्रशासनिक कामसमेत बन्द रहनेछ भने २०८३/०५/३० गते मंगलबारदेखि नियमित पठनपाठन पुन: सुचारु हुने कुराको जानकारी गराउन चाहन्छौं । धन्यवाद ।
विद्यालय /कलेज प्रशासन

कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।यस पावन अवसरमा सम्पूर्ण बुबाहरूप्रति हार्दिक श्रद्धा, सम्मान तथा ...
11/09/2026

कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।

यस पावन अवसरमा सम्पूर्ण बुबाहरूप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दै उहाँहरूको सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको शुभकामना व्यक्त गर्दछौँ।

जीवनको हरेक पाइला सही दिशातर्फ डोर्‍याउने बुबाको माया, त्याग र मार्गदर्शनप्रति हार्दिक सम्मान।

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण धेरै नेपाली परिवारले आफ्ना प्रियजन गुमाउनुपरेको दुःखद घटनाप्रति Sig...
10/09/2026

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण धेरै नेपाली परिवारले आफ्ना प्रियजन गुमाउनुपरेको दुःखद घटनाप्रति Sigma School तथा College परिवार गहिरो दुःख व्यक्त गर्दछ। यस विपद्मा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, बाढीमा घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

यस कठिन घडीमा बाढीपीडित तथा प्रभावित परिवारहरूको राहत र सहयोगका लागि HISSAN को खातामा जम्मा हुने गरी Sigma School तथा College का विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूबाट संकलित रु. १,०१,७०० तथा Sigma School तथा College प्रशासनबाट रु. ४९,३०० गरी कुल रु. १,५१,००० (एक लाख एकाउन्न हजार रुपैयाँ) सहयोग प्रदान गरेका छौँ।

हामीले गरेको यो सहयोग केवल रकम मात्र होइन, दुःखमा रहेका आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रतिको हाम्रो साथ, संवेदना र मानवताको सानो प्रयास हो।

मानवता नै सबैभन्दा ठूलो धर्म हो। विपद्को समयमा एक–अर्काको पीडामा साथ दिनु र समाज तथा राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नु हाम्रो साझा दायित्व हो।

हामीले दिएको सानो साथ, कसैको जीवनमा आशाको ठूलो आधार बन्न सकोस्।

Sigma Secondary School & College
Together for Humanity. Together for Nepal.

🎓 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐧𝐠𝐨𝐢𝐧𝐠 𝐚𝐭 𝐒𝐢𝐠𝐦𝐚 𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞!Build a strong foundation for your future at Sigma College! With 28 years of academ...
09/09/2026

🎓 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐧𝐠𝐨𝐢𝐧𝐠 𝐚𝐭 𝐒𝐢𝐠𝐦𝐚 𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞!

Build a strong foundation for your future at Sigma College! With 28 years of academic excellence, we offer industry-focused degree programs designed to help you excel.

𝐖𝐡𝐲 𝐂𝐡𝐨𝐨𝐬𝐞 𝐔𝐬?
Academic Excellence & Experienced Faculty
Career-Oriented Approach to Learning
Vibrant & Dynamic Campus Life
Extracurricular & Leadership Development

Merit-Based & Need-Based Scholarships Available

𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐬 𝐎𝐟𝐟𝐞𝐫𝐞𝐝:
BBS (Bachelor of Business Studies)
BSW (Bachelor of Social Work)
BA (Bachelor of Arts)

📍 Location: KMC-16, Sorhakhutte, Kathmandu, Nepal
📞 Contact: 01-4980806 / 01-4958484 | 9851062079, 9841833081
📧 Email: [email protected]
🌐 Website: www.sigmasscollege.edu.np

⚡𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝 𝐒𝐞𝐚𝐭𝐬 𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞! Visit or contact us today to secure your seat.

जेनजी शहीद दिवस - भदौ २३ देश र भविष्यका लागि जीवन अर्पण गर्ने सम्पूर्ण जेनजी शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।
07/09/2026

जेनजी शहीद दिवस - भदौ २३
देश र भविष्यका लागि जीवन अर्पण गर्ने सम्पूर्ण जेनजी शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।

Address

Sorhakhutte
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97714958484

Alerts

Be the first to know and let us send you an email when Sigma College, Sorhakhutte posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sigma College, Sorhakhutte:

Shortcuts

Share

Category