ताजा अपडेट Taja update

ताजा अपडेट Taja update

Share

Any how Collection of knowledge

28/04/2025

Most expensive over of the season: 14 year old Vaibhav Suryavanshi's 6 ball 6 boundary for RR.😮🔥

09/04/2025

धनकुटामा घरबाट लडेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
धनकुटाको सहिदभूमि गाउँपालिका-७ पाखा टोल बस्ने ५० वर्षीय कल्पना राईको घरमा लडेर घाइते भएपछी उपचारका क्रममा मृत्यु भएको छ। उनी २२ चैतमा घरको पेटिबाट चिप्लिएर ५० मिटर तल खसेकी थिइन् र गम्भीर घाइते भइ धरान र विराटनगर रिफर गरिएको थियो। आइसीयूमा उपचारका क्रममा आज उनको निधन भएको हो।

09/04/2025

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले शिक्षामन्त्रीलाई एक मागपत्र बुझाउँदै युवाहरूलाई विदेश पलायन गर्ने उद्देश्य सहित कक्षा १२ सकिने बित्तिकै विद्यार्थीहरूलाई एनओसी दिने कार्य रोक्न अनुरोध गरेको छ। एनओसी दिँदा स्नातक तह पूरा गरेकै हुनुपर्ने बाध्यात्मक व्यवस्था बनाउन समेत अनेरास्ववियु क्रान्तिकारीले अनुरोध गरेको छ।

09/04/2025

मिति२०८१ / १२ / २६ गतेका दिन साझ ७ बजेर २० मिनेटको समयमा जिल्ला अछाम बान्निगढि जयगढ गाउपालिका वडा न ३ जयगढ बजारमा भएकोआगलागी भएको सन्दर्भमा मानविय साहायता सम्बन्धि मापदण्ड बनाई सम्बन्धित पालिकाले राहत उपलब्ध गराउने गरि प्रारम्भिक क्षतिकोको बिबरणका आधारमा तत्काल अक्षरुपि ५० लाख रुपैया अछाम जिल्लाको बान्निगढि जयगढ गाउपालिकालाई प्रदेश बिपत ब्यावस्थापन कोषबाट उपलब्ध गराउने गरि सुदूरपश्चिम प्रदेश सरकारले गरेको छ।

09/04/2025

कोटेश्वरको ट्राफिक लाइट फुटाउने सिन्धुपाल्चोकका कुमार तामाङ पक्राउ परेका छन् !

Photos from ताजा अपडेट Taja update's post 09/04/2025

बुनेका सपना टुटेका छन परिवार ले बनाएका योजनाहरु यो अग्नि ले नस्ट गरेको छ सुखद खबर अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा रहेको जयगढ बजारका २७ घर पसलहरु भीषण आगलागिबाट ध्वस्त भएको घटनाले अत्यन्तै दुखित तुल्यायाे । आगलागीबाट करोडौंको सम्पत्ति ध्वस्त भएको छ। यस भीषण आगलागिबाट पिडितहरु प्रति गहिरो सहानुभूति प्रकट गर्दै क्षतिको मुल्यांकन गरि राहत र पुनर्स्थापनामा जुट्न सम्बन्धित सबैमा अनुरोध छ ।

08/04/2025

Breaking: सहकारी मुद्दामा रहेका रवि लामिछानेलाई पूर्पक्षका लागि जिल्ला अदालत रुपन्देहीले जे'ल चलान गरेको छ।

08/04/2025

प्रथम वर्षको परीक्षा केन्द्र बारे जानकारी !

यस पृथ्वीनारायण क्याम्पसमा भर्ना भई अध्ययनरत २०८१ चैत्र २९ गतेदेखि सञ्चालन हुने स्नातक तह प्रथम वर्षको आंशिक परीक्षा (Partial/Back Exam) दिने परीक्षार्थीहरुको परीक्षा केन्द्र निम्नानुसार रहेको छ ।
> BBS (Old Course: Admission Year 2072 to 2075) - Prithvi Narayan Campus
Exam Time: 1:00-4:00 PM
> BBS (New Course: Admission Year 2076 to Above)- Kalika Multiple Campus, Kajipokhari
Exam Time: 7:00-10:00 AM
> B.Ed. - Prithvi Narayan Campus
Exam Time: 1:00-4:00 PM
> B.Sc. - Prithvi Narayan Campus
Exam Time: 1:00-4:00 PM
> B.A. - Prithvi Narayan Campus
Exam Time: 1:00-4:00 PM

Rajendra Subedi

08/04/2025

अछामको बान्नीगढीमा जयगढ गाउँपालिका वडा नम्बर-३ जयगढ बिचबजारमा आगलागी भएको छ, आगो नियन्त्रण भन्दा बाहिर छ! साथै सबैलाई सतर्कता अपनाउन अनुरोध गर्दछु 😭😭😭😭

08/04/2025

लगभग २ वर्ष अघिको शिक्षक आन्दोलनका 'भाइरल गुरु' होमनाथ न्यौपाने आजको शिक्षक आन्दोलनमा पनि समाबेश हुन आउनु भएको छ। ❤️

08/04/2025

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराईलाई आगामी २०८२ साल जेठ ४ गतेदेखि ७ गतेसम्म बेलायतको लन्डनमा हुने education world forum 2025 मा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu