25/07/2023
⚡️Breaking News: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको तयारी कक्षा पढाउने ६० भन्दा बढी निजामती कर्मचारीहरुलाई स्पष्टीकरण सोधेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनका आधारमा मन्त्रालयले कर्मचारीहरुलाई पत्र काटेर विवरण मागेको हो ।
९ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको तयारी कक्षा पढाउने ६० भन्दा बढी न.....