03/06/2026
प्रतिष्ठानकाे आयाेजनामा प्रसिद्द सितार वादक प्रा.सतिशचन्र्द रेग्मी स्मारिका ग्रन्थकाे साँस्कृतिक संस्थानमा विशिष्ट व्यक्तहरूकाे समुपस्थितिमा लाेकार्पण कार्यक्रम सम्पन्न भएकाे छ । उक्त ग्रन्थ प्रतिष्ठान र प्रा.सतिशचन्र्द रेग्मी स्मृती ग्रन्थ प्रकाशन परिवारकाे संयुक्त तत्वावधानमा प्रकाशनमा आएकाे थियाे ।
30/05/2026
https://hamroglobal.com/article/--mprry8xj
डां निरन्जन भण्डारीको बाँसुरी बादनमा राग मारवा । | Hamro Global
ज्येष्ठ १६ , काठमाण्डौ । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४७ औं श्रृंखलामा बाँसुरी बादक डां निरन्जन भण्डारी....
29/05/2026
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानकाे 47 अाैँ श्रृङ्खलामा हाम्राे निमन्त्रणालाई स्विकार गरि पाल्नुहुने हजुर हरू सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छाैँ । आफ्नो जन्मदिनको अवसर मा कार्यक्रम लाई आर्थिक सहायता गर्नुहुने संस्थापक सदस्य बरिष्ठ सारंगी वादक श्री परशुराम भण्डारीज्यू लाई बिशेष धन्यवाद l
We had the group flute performance by the student of ARBBM and second show of Dr. Niranhan Bhandari tabla accompany Pt. Achyutram Bhandaari, rahkumar shrestha and Prerana Raj was on flute and tanpura respectively. It was a great performance.
We would like to give many thanks to the chief guest and all the supporters for contributing their hands. And Special thanks to dr. Bigyan Bhikshu for providing book to ARBM Academy. Thanks a lot to all.
26/05/2026
प्रतिष्ठानद्वारा प्रत्येक नेपाली महिनाकाे १५ गते आयाेजना हुने शास्त्रीय सङ्गीतकाे मासिक श्रृङ्खला अन्तर्गत सटचालिसाैँ श्रृङ्खलामा यहाँहरू सम्पुर्ण सङ्गीत अनुरागीहरूलाई हार्दिक निमन्त्रणा गर्दछाैँ ।
साथै यदि यहाँहरू साे कार्यक्रम संचालन सहयोगार्थको लागि ईच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहुन पनि हार्दिक अनुराेध गर्दछाैँ ।
ARBM Academy is presenting a classical music concert on 15th of every nepali month.This time we have on 29th May,2026,5pm! Interested are welcome to listen.
If anybody of you are interested for sponsorship and be a partner of this special opportunity;you are welcome as well. Donations will be highly appreciated !
We will do live from facebook too. Thank you.
02/05/2026
आफ्नो प्रतिभा प्रस्तुती दिदै प्रतिष्ठानकी छात्रा अवनी उप्रेती र छात्र सत्कार थापा
@ बिहानी संगीत, पाटन ढोका
अवसर पादान गर्नुभएकोमा बिहानी संगीत परिवार लाई बिशेष धन्यवाद 🙏
01/05/2026
आफ्नो क्ष्यमतालाई व्यवहार मा उतार्दै प्रतिष्ठानकी छात्रा रचना पोख्रेल साथमा ऋचा पोख्रेल र दुबैजना छत्रा लाई प्रोत्साहन प्रदान गर्दै तबला संगत गर्नुहुदै गुरु पं अच्युतराम भण्डारी
28/04/2026
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानकाे 46 अाैँ श्रृङ्खलामा हाम्राे निमन्त्रणालाई स्विकार गरि पाल्नुहुने हजुर हरू सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छाैँ । आफ्नो जन्मदिनको अवसर मा प्रतिष्ठान लाई थप उर्जा प्रदान गर्नुहुने मोहन प्रसाद लामिछाने ज्यू तथा संजीव दाहाल ज्यू लाई बिशेष धन्यवाद l
We had the bhajans, violin/vocal performance of two kids of Academy; tabla accompany Pt. Achyutram Bhandaari and at last vocal recital of Dhungana Bhabin, tabla accompanied by Ajaya Chaudhary and Violin accompanied by Yatiraj Adhikari. It was a great performance.
We would like to give many thanks to the chief guest and all the supporters for contributing their hands. And Special thanks to dr. Bigyan Bhikshu for providing book to ARBM Academy. Thanks a lot to all.
25/04/2026
प्रतिष्ठानद्वारा प्रत्येक नेपाली महिनाकाे १५ गते आयाेजना हुने शास्त्रीय सङ्गीतकाे मासिक श्रृङ्खला अन्तर्गत छयालिसाैँ श्रृङ्खलामा यहाँहरू सम्पुर्ण सङ्गीत अनुरागीहरूलाई हार्दिक निमन्त्रणा गर्दछाैँ ।
साथै यदि यहाँहरू साे कार्यक्रमकाे प्रायाेजन गर्न ईच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहुन पनि हार्दिक अनुराेध गर्दछाैँ ।
ARBM Academy is presenting a classical music concert on 15th of every nepali month.This time we have on 28th April ,2026,5pm! Interested are welcome to listen.
If anybody of you are interested for sponsorship and be a partner of this special opportunity;you are welcome as well. Donations will be highly appreciated !
We will do live from facebook too. Thank you.
30/01/2026
https://hamroglobal.com/article/--ml0fwcix
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा विष्णु देवको बाँसुरी बादन ।
माघ १६, , काठमाण्डौ । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४३ औं श्रृंखलामा बाँसुरी बादक विष्णु देवले राग किरवान.....
31/12/2025
यस अच्युतराम भण्डारी संगीत प्रतिष्ठानलाई एक थान विणा हारमाेनियम,एक थान सितार र दुई थान स्पिकर स्ट्याण्ड प्रदान गर्नुभएकाेमा गाेकर्णेश्वर नगरपालिका वडा नं.०९ का वडा अध्यक्ष श्री राजीव थापाज्यूलाई हार्दिक धन्यवाद प्रकट गर्दछाैँ ।
Thank you so much president of ward no.09 gokarneshwor municipality Mr.Rajib Thapa for providing such a good harmonium,sitar and speaker stand.